टप खबर

शिक्षक र प्रहरीबीच बानेश्वरमा झडप: ६२ जना शिक्षक घाइते

शिक्षक र प्रहरीबीच बानेश्वरमा झडप: ६२ जना शिक्षक घाइते

टप खबर आइतवार, बैशाख १४, २०८२

शिक्षक र प्रहरीबीच बानेश्वरमा भएको झडपमा ६२ जना शिक्षक घाइते भएको शिक्षक महासंघले जनाएको छ। २५ दिनदेखि सडक आन्दोलन गरिरहेका शिक्षकले यसअघि शान्तिपूर्ण प्रदर्शन गरेको भए पनि आज भने...

सबै पढ्नुहोस्
बिचौलियाको पहुँच भनेर आरोप लगाउनेहरूलाई प्रमाणित गर्न प्र​धान​म​न्त्री ओलीको चुनौती

बिचौलियाको पहुँच भनेर आरोप लगाउनेहरूलाई प्रमाणित गर्न प्र​धान​म​न्त्री ओलीको चुनौती

टप खबर आइतवार, बैशाख १४, २०८२

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो बेडरुमसम्म बिचौलियाको पहुँच छ भनेर आरोप लगाउनेहरूलाई त्यस्ता कुराहरू प्रमाणित गर्न चुनौती दिएका छन् । मदन भण्डारी फाउण्डेशनको चौथो राष्ट्रिय...

सबै पढ्नुहोस्
आज आमाको मुख हेर्ने दिन

आज आमाको मुख हेर्ने दिन

अन्य समाचार आइतवार, बैशाख १४, २०८२

प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठा-मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदै छ। शास्त्रमा उपाध्याय...

सबै पढ्नुहोस्
नेपाल आतङ्कवादी क्रियाकलापको सदैव विपक्षमा उभिन्छ: परराष्ट्रमन्त्री आरजु राणा

नेपाल आतङ्कवादी क्रियाकलापको सदैव विपक्षमा उभिन्छ: परराष्ट्रमन्त्री आरजु राणा

टप खबर शनिबार, बैशाख १३, २०८२

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाल सदैव आतङ्कवादको विपक्षमा रहेको बताएकी छन् । उनले जुनसुकै प्रकार र प्रकृतिको आतङ्कवादको कडा शब्दमा निन्दा गर्ने बताइन् । भारतको कश्मीरको पहलगाममा भएको...

सबै पढ्नुहोस्
सरकार आन्दोलनरत शिक्षकहरुलाई अपमानित गर्नेतर्फ लागेको प्र​च​ण्ड​को आरोप

सरकार आन्दोलनरत शिक्षकहरुलाई अपमानित गर्नेतर्फ लागेको प्र​च​ण्ड​को आरोप

टप खबर शनिबार, बैशाख १३, २०८२

पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार आन्दोलनरत शिक्षकहरुलाई अपमानित गर्नेतर्फ लागेको आरोप लगाएका छन्। शनिबार काठमाडौँमा आयोजित प्रेस सेन्टर नेपालको कार्यक्रमलाई सम्बोधन गर्दैै उनले छाटो...

सबै पढ्नुहोस्
यति धेरै भ्रष्टाचारको प्रसंग उठ्दा अख्तियार किन मौन छ: सुनिता डंगोल

यति धेरै भ्रष्टाचारको प्रसंग उठ्दा अख्तियार किन मौन छ: सुनिता डंगोल

टप खबर शनिबार, बैशाख १३, २०८२

काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भूमिकामा प्रश्न उठाएकी छन्। शनिबार पत्रकारसँको अन्तरक्रियाका क्रममा उनले काठमाडौं महानगरमा भ्रष्टाचार भएको भनेर पटकपटक विवादित कुरा आइरहेको सन्दर्भमा अख्तियारले...

सबै पढ्नुहोस्
७ दिनभित्र दर्ता नभए मेटालाई नेपालमा प्रतिबन्ध लगाउने चेतावनी

७ दिनभित्र दर्ता नभए मेटालाई नेपालमा प्रतिबन्ध लगाउने चेतावनी

टप खबर शनिबार, बैशाख १३, २०८२

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले ७ दिनभित्र दर्ता नभए मेटालाई नेपालमा प्रतिबन्ध लगाउने चेतावनी दिएका छन् । शुक्रबार काठमाडौँमा राष्ट्रिय सूचना आयोगद्वारा आयोजित सूचनाको हकसम्बन्धी विभागस्तरीय अन्तरक्रिया कार्यक्रममा...

सबै पढ्नुहोस्
१४ महिनापछि शेरबहादुरजी प्रधानमन्त्री बन्नुहुन्छ : प्रधानमन्त्री ओली

१४ महिनापछि शेरबहादुरजी प्रधानमन्त्री बन्नुहुन्छ : प्रधानमन्त्री ओली

टप खबर शनिबार, बैशाख १३, २०८२

प्रधानमन्त्री केपी शर्मा ओलीले १४ महिनापछि आफूले प्रधानमन्त्रीबाट राजीनामा दिने बताउनुभएको छ । शुक्रबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले १४ महिनापछि आफूले प्रधानमन्त्रीबाट राजीनामा दिने...

सबै पढ्नुहोस्
मनोरञ्जनका लागि पनि यस्ता समाचार आउँछन्: स​राकार प​रिव​र्त​न बारे परराष्ट्रमन्त्री आरजु राणा

मनोरञ्जनका लागि पनि यस्ता समाचार आउँछन्: स​राकार प​रिव​र्त​न बारे परराष्ट्रमन्त्री आरजु राणा

टप खबर शुक्रबार, बैशाख १२, २०८२

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार अहिले तलमाथि नहुने बताएकी छन् । थाइल्यान्डको राजधानी बैंककमा २१ देखि २५ अप्रिलसम्म बैंककमा भएको संयुक्त राष्ट्रसंघीय एसिया...

सबै पढ्नुहोस्
आजदेखि आकस्मिकबाहेक सबै उपचार सेवा ठप्प ग​र्ने चिकित्सक संघको चेतावनी

आजदेखि आकस्मिकबाहेक सबै उपचार सेवा ठप्प ग​र्ने चिकित्सक संघको चेतावनी

टप खबर शुक्रबार, बैशाख १२, २०८२

नेपाल चिकित्सक संघले आज (वैशाख १२ गते) देखि सम्पूर्ण निजी तथा सरकारी अस्पताल, मेडिकल कलेज, क्लिनिकमा आकस्मिकबाहेक सबै सेवा ठप्प पार्ने चेतावनी दिएको छ। बिहीबार नै विज्ञप्ति जारी गरी...

सबै पढ्नुहोस्
कच्चा तेल र पेट्रोलियम पदार्थमाथि प्रतिबन्ध आंशिक रूपमा हटाउने घोषणा