टप खबर

सीपयुक्त जनशक्ति नभएसम्म मुलकको विकास हुन नसक्ने श्रममन्त्री भ​ण्डारीको धारणा

सीपयुक्त जनशक्ति नभएसम्म मुलकको विकास हुन नसक्ने श्रममन्त्री भ​ण्डारीको धारणा

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरद सिंह भण्डारीले सीपयुक्त जनशक्ति नभएसम्म मुलकको विकास हुन नसक्ने धारणा राखेका छन् । राष्ट्रिय व्यवसायिक प्रशिक्षण प्रतिष्ठानले आज आयोजना गरेको सरकारी तथा गैरसरकारी...

सबै पढ्नुहोस्
भिजिट भिसा प्रकरणमा संसद्को आन्दोलन अझै सशक्त बनाउने रास्वपाको निर्णय

भिजिट भिसा प्रकरणमा संसद्को आन्दोलन अझै सशक्त बनाउने रास्वपाको निर्णय

राष्ट्रिय स्वतन्त्र पार्टीले भिसा काण्डमा संसदमा संसदीय दलको प्रयास प्रशंसनीय रहेको ठहर गर्दै अझ सशक्त रूपमा संसदमा प्रस्तुत हुन संसदीय दललाई निर्देशन दिने निर्णय गरेकोक छ। बुधबार बसेको रास्वपा...

सबै पढ्नुहोस्
नेपाल वायु सेवा निगमले करारमा माग्यो ४४ कर्मचारी

नेपाल वायु सेवा निगमले करारमा माग्यो ४४ कर्मचारी

नेपाल वायु सेवा निगमले विभिन्न पदमा करार सेवाका काम गर्नेगरि ४४ कर्मचारी माग गरेको छ। निगमले बिहीबार सूचना जारी गर्दै रिक्त रहेका वरिष्ठ प्राविधिक, प्राविधिक र जुनियर ग्राउन्ड इक्विप्मेन्ट अपरेटरसमेत ४४...

सबै पढ्नुहोस्
दुम्कीवास-दाउन्ने स​ड​कख​ण्ड अवरुद्ध, यो बैकल्पिक रुट प्र​योग ग​र्नुहोस्

दुम्कीवास-दाउन्ने स​ड​कख​ण्ड अवरुद्ध, यो बैकल्पिक रुट प्र​योग ग​र्नुहोस्

पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वीनवलपरासीको दुम्कीवास-दाउन्ने खण्डमा सवारी आवागमन प्रभावित भएको छ । विनयी खोलामा बनाइएको डाइभर्सनमा बाढीले क्षति पुर्‍याउँदा सडक प्रभावित भई यातायात आवागमनमा समस्या देखिएको हो । डाभइर्सनमा क्षति...

सबै पढ्नुहोस्
मौसम: आज देश​भ​र पानी प​र्ने, केहि स्थानमा ठुलो ब​र्षाको स​म्भाव​ना

मौसम: आज देश​भ​र पानी प​र्ने, केहि स्थानमा ठुलो ब​र्षाको स​म्भाव​ना

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका केही भूभाग तथा लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भूभागमा मनसुनी वायुको प्रभाव रहेको जनाएको छ...

सबै पढ्नुहोस्
भोटेकोशी र सुनकोशी नदी आसपासका स्थानमा ब​सेकालाइ स​त​र्कता अप​नाउन​ आग्र​ह

भोटेकोशी र सुनकोशी नदी आसपासका स्थानमा ब​सेकालाइ स​त​र्कता अप​नाउन​ आग्र​ह

सिन्धुपाल्चोक प्रशासनले विज्ञप्ति जारी गरेर असार ७ गतेसम्म सतर्कता अपनाउन जिल्लावासीलाई अनुरोध गरेको छ । सिन्धुपाल्चोक प्रशासनले जारी गरेको सूचनामा तिब्बत क्षेत्रमा ‘अत्यधिक वर्षा’ हुन सक्ने सम्भावना रहेकाले भोटेकोशी...

सबै पढ्नुहोस्
गण्डकी प्रदेशका सांसद दीपक मनाङे पदमुक्त

गण्डकी प्रदेशका सांसद दीपक मनाङे पदमुक्त

गण्डकी प्रदेशका सांसद दीपक मनाङे पदमुक्त भएका छन्। सर्वोच्च अदालतको संवैधानिक इजलासले उनलाई फौजदारी कसुरमा दोषी ठहर भई फैसला अन्तिम भइसकेको कारण जनाउँदै पदमुक्त हुने निर्णय गरेको हो। खुँडा...

सबै पढ्नुहोस्
राजुनाथ पाण्डेलाई निलम्बन कार्यान्वयन नगर्न उच्च अदालतको आदेश

राजुनाथ पाण्डेलाई निलम्बन कार्यान्वयन नगर्न उच्च अदालतको आदेश

काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई निलम्बन कार्यान्वयन नगर्न उच्च अदालत पाटनले अन्तरिम आदेश दिएको छ । ‘२०८२ जेठ २० गते को निलम्बन गरिएको पत्र कार्यान्वयन नगरी यथास्थितिमा...

सबै पढ्नुहोस्
एमसीसी नेपाल कम्प्याक्ट पूर्ण कार्यान्वयनका साथ जारी रहने

एमसीसी नेपाल कम्प्याक्ट पूर्ण कार्यान्वयनका साथ जारी रहने

संयुक्त राज्य अमेरिकाले ९० दिनको वैदेशिक सहायता रोक्ने निर्णयलाई विशेष अपवाद अन्तर्गत राखेको छ । यसले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपाल कम्प्याक्टको पूर्ण कार्यान्वयनलाई निरन्तरता दिन अनुमति दिने छ।...

सबै पढ्नुहोस्
भिजिट भिसा पीडित भएका २ हजार बढी नागरिक सम्पर्कमा आएका छन्: रास्वपा

भिजिट भिसा पीडित भएका २ हजार बढी नागरिक सम्पर्कमा आएका छन्: रास्वपा

राष्ट्रिय स्वतन्त्र पार्टीले भिजिट भिसा प्रकरणमा पीडित भएका २ हजार बढी नेपाली नागरिक सम्पर्कमा आएको जनाएको छ। कार्यवाहक प्रवक्ता मनीष झाका अनुसार रास्वपाले ‘भिजिट भिसा र मानव तस्करीसँग सम्बन्धित...

सबै पढ्नुहोस्
सरकारी निकायहरूलाई स्वदेशी उत्पादन र सेवाको प्रयोग गर्न निर्देशन