टप खबर

पाकिस्तान द्वारा भारत विरुद्ध प्रत्याक्रमणको घोषणा

पाकिस्तान द्वारा भारत विरुद्ध प्रत्याक्रमणको घोषणा

टप खबर शनिबार, बैशाख २७, २०८२

पाकिस्तानले भारतविरुद्ध प्रत्याक्रमणको घोषणा गरेको छ। भारतले आक्रमण गरेको भन्दै पाकिस्तानले प्रत्याक्रमणको घोषणा गरेको हो। पाकिस्तानको सरकारी टेलिभिजन र सेनाका पब्लिक रिलेसन विभागले यसका जानकारी गराएको हो। पाकिस्तानले प्रत्याक्रमणको...

सबै पढ्नुहोस्
इण्डियन प्रिमियर लिग (आईपीएल) अनिश्चित कालका लागि स्थगित

इण्डियन प्रिमियर लिग (आईपीएल) अनिश्चित कालका लागि स्थगित

खेलकुद शुक्रबार, बैशाख २६, २०८२

यस सिजनको इण्डियन प्रिमियर लिग (आईपीएल) स्थगित भएको छ । भारतीय क्रिकेट नियन्त्रण बोर्ड बीसीसीआईले यस सिजनका बाँकी खेलहरु अनिश्चित कालका लागि स्थगित गरेको हो । बीसीसीआईको बैठकले यस्तो...

सबै पढ्नुहोस्
भारत र पाकिस्तान दुवैलाई युद्ध रोक्न अमेरिकाको आग्रह

भारत र पाकिस्तान दुवैलाई युद्ध रोक्न अमेरिकाको आग्रह

टप खबर शुक्रबार, बैशाख २६, २०८२

अमेरिकाले भारत र पाकिस्तान दुवैलाई युद्ध रोक्न आग्रह गरेको छ । युद्धले समस्याको समाधान नगर्ने भन्दै एकअर्कामाथि आक्रमण बन्द गर्न अमेरिकाले भनेको हो । अमेरिकी विदेश मन्त्रालयकी प्रवक्ता ट्यामी...

सबै पढ्नुहोस्
सामाजिक सुरक्षा कोषमा नजोडिने कम्पनी नवीकरण नहुने

सामाजिक सुरक्षा कोषमा नजोडिने कम्पनी नवीकरण नहुने

टप खबर शुक्रबार, बैशाख २६, २०८२

सरकारले कम्पनी, संस्था, सहकारी, फर्म वा अन्य संगठित संस्थाले आफ्ना श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराएर नियमित योगदान गरेमात्रै नवीकरण गर्ने व्यवस्था ल्याउने भएको छ । सरकारले सबै प्रकृतिका,...

सबै पढ्नुहोस्
भारत-पाकिस्तानबीच मिसाइल हानाहान

भारत-पाकिस्तानबीच मिसाइल हानाहान

टप खबर बिहिबार, बैशाख २५, २०८२

पाकिस्तान र भारतबीच लडाइँ तीव्र बनेको छ । विहीबार बेलुकीदेखि दुवै देशका सेनाले एकअर्काको भूमिमा मिसाइल प्रहार गरेका छन् । पाकिस्तानले लगातार दोस्रो दिन ड्रोन र मिसाइल हमला गरिरहेको...

सबै पढ्नुहोस्
प​हिला जस्तो १० महिनामै सरकार फेरिँदैन: गृहमन्त्री लेखक

प​हिला जस्तो १० महिनामै सरकार फेरिँदैन: गृहमन्त्री लेखक

टप खबर बिहिबार, बैशाख २५, २०८२

गृहमन्त्री रमेश लेखकले सरकार नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको सहमतिअनुसार नै अघि बढ्ने बताएका छन् । बिहीबार ललितपुरमा राष्ट्रिय मानव अधिकार आयोग र द्वन्द्वपीडित महिला राष्ट्रिय सञ्जाल आयोजना...

सबै पढ्नुहोस्
चिसो भुइँमा राखेर यातना दिएको कारण आफ्नो मिर्गौला फेल भएको प्रधानमन्त्री ओलीको भ​नाइ

चिसो भुइँमा राखेर यातना दिएको कारण आफ्नो मिर्गौला फेल भएको प्रधानमन्त्री ओलीको भ​नाइ

टप खबर बिहिबार, बैशाख २५, २०८२

प्रधानमन्त्री केपी शर्मा ओलीले कुष्ठरोग निवारण गर्ने राज्यको प्रयत्नलाई अझ गतिशील र प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र विभिन्न संस्थाद्वारा आज काठमाडौँमा आयोजित ‘नेपाल कुष्ठरोग...

सबै पढ्नुहोस्
अबको राजनीतिको नेतृत्व पछिल्लो पुस्ताले नै गर्ने मन्त्री पौडेलको भ​नाइ

अबको राजनीतिको नेतृत्व पछिल्लो पुस्ताले नै गर्ने मन्त्री पौडेलको भ​नाइ

टप खबर बुधबार, बैशाख २४, २०८२

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले अबको राजनीतिको नेतृत्व पछिल्लो पुस्ताले नै गर्ने बताउनुभएको छ । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले केही समय लाग्नसक्ने तर अन्ततः...

सबै पढ्नुहोस्
भारत र पाकिस्तानलाई संयम रहन संयुक्त राष्ट्रसंघको आग्रह

भारत र पाकिस्तानलाई संयम रहन संयुक्त राष्ट्रसंघको आग्रह

टप खबर बुधबार, बैशाख २४, २०८२

भारतले पाकिस्तानमा मिसाइल हमला गरेपछि संयुक्त राष्ट्रसंघले औपचारिक प्रतिक्रिया दिएको छ। भारत र पाकिस्तान दुवै परमाणु हतियार सम्पन्न देश आमने सामने भएपछि राष्ट्रसंघ बोलेको हो । भारतीय सैन्य कारबाहीहरूप्रति...

सबै पढ्नुहोस्
प्रचण्ड शौचालयमा लडेर सामान्य घाइते

प्रचण्ड शौचालयमा लडेर सामान्य घाइते

टप खबर बुधबार, बैशाख २४, २०८२

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लडेर घाइते भएका छन् । गएराति खुमलटारस्थित आफ्नै निवासको शौचालयमा लडेर घाइते भएपछि उनलाई मेडिसिटी अस्पतालमा लगिएको थियो । टाउको र निधारमा...

सबै पढ्नुहोस्
व्यावसायिक फुटबल करियरमा मेसीले पूरा गरे ९०० गोल