प्रधानमन्त्री ओली र युरोपियन युनियनको प्रतिनिधिमण्डल बिच शिष्टाचार भेट
प्रधानमन्त्री केपी शर्मा ओलीसँग युरोपियन युनियनको प्रतिनिधिमण्डलले आज शिष्टाचार भेट गरेको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा नेपालका लागि युरोपियन युनियनका राजदूत भेरोनिक लोरेन्जोसहित काठमाडौँस्थित राजदूत र भारतको...
सबै पढ्नुहोस्



















