टप खबर

प्रभु साहले प्रतिनिधिसभाको रोस्ट्रमबाटै च्यातिदिए निजामती सेवा विधेयक

प्रभु साहले प्रतिनिधिसभाको रोस्ट्रमबाटै च्यातिदिए निजामती सेवा विधेयक

आम जनता पार्टीका अध्यक्ष प्रभु साहले संघीय निजामती सेवा विधेयक प्रतिनिधिसभाको रोस्ट्रमबाटै च्यातिदिएका छन्।  आज आइतबारको प्रतिनिधिसभाको बैठकमा उनले विधेयक पुस्तक च्यातिदिएका हुन्। उनले उक्त विधेयकलाई गरिबमारा पनि भनेका...

सबै पढ्नुहोस्
भिजिट भिसा प्रकरण छानबिनको लागि संसदीय समिति नै ब​नाउनुप​र्छ: ज्ञानेन्द्र शाही

भिजिट भिसा प्रकरण छानबिनको लागि संसदीय समिति नै ब​नाउनुप​र्छ: ज्ञानेन्द्र शाही

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले भिजिट भिसा प्रकरण छानबिनको लागि संसदीय समिति नै बनाउनुपर्ने बताएका छन् । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक, प्रधानमन्त्री केपी शर्मा ओली...

सबै पढ्नुहोस्
आज राष्ट्रिय धान दिवस, दही चिउरा खाएर मनाइँदै

आज राष्ट्रिय धान दिवस, दही चिउरा खाएर मनाइँदै

प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदै छ । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खान्छन्...

सबै पढ्नुहोस्
समीक्षाले प्रधानमन्त्रीलाई भनिन्, हजुरकै अत्यन्त विश्वास पात्रले मेरो चरित्र हत्या गरे

समीक्षाले प्रधानमन्त्रीलाई भनिन्, हजुरकै अत्यन्त विश्वास पात्रले मेरो चरित्र हत्या गरे

गायिका समीक्षा अधिकारीले नेकपा(एमाले)का नेता महेश बस्नेतले आफ्नो चरित्र हत्या गरेको बताएकी छन् । शनिबार साँझ सामाजिक सञ्जालमा प्रधानमन्त्रीलाई सम्बोधन गर्दे एक स्टाटस लेखेकी समीक्षाले महेश बस्नेत कुनै घटनाबाट...

सबै पढ्नुहोस्
नागरिकता विधेयक प्रतिनिधि सभाबाट पारित

नागरिकता विधेयक प्रतिनिधि सभाबाट पारित

नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८२ पारित भएको छ । प्रतिनिधि सभाको शनिवारको बैठकले नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८२ पारित गरेको हो । सभामा गृहमन्त्री रमेश लेखकले नेपाल...

सबै पढ्नुहोस्
ऋण, अनुदानहरुलाई राष्ट्रिय पुँजी निर्माणमा लगाइनेछ​: अर्थमन्त्री विष्णु पौडेल

ऋण, अनुदानहरुलाई राष्ट्रिय पुँजी निर्माणमा लगाइनेछ​: अर्थमन्त्री विष्णु पौडेल

उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बाह्य ऋण पुँजी निर्माणमा नै खर्च गरिने बताउनुभएको छ । शनिबार प्रतिनिधि सभामा राष्ट्र ऋण उठाउने विधेयकमाथि उठेको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री पौडेलले वैदेशिक...

सबै पढ्नुहोस्
विद्या भण्डारीजीले कुनै बम पड्काउनुहुन्न : प्रधानमन्त्री ओली

विद्या भण्डारीजीले कुनै बम पड्काउनुहुन्न : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टी नेकपा एमाले फुटाउन खोज्नेहरू भ्रममा नपर्न आग्रह गरेका छन् । मदन भण्डारीको ७४ औं जन्मजयन्तीको अवसर पारेर मदन भण्डारी फाउन्डेशनले आयोजना गरेको कार्यकमलाई...

सबै पढ्नुहोस्
प्रधानमन्त्री ओली भ​न्छ​न् जीवनका लागि सिद्धान्तको कोणमा बदल्ने अगुवा मदनक भण्डारी

प्रधानमन्त्री ओली भ​न्छ​न् जीवनका लागि सिद्धान्तको कोणमा बदल्ने अगुवा मदनक भण्डारी

प्रधानमन्त्री केपी शर्मा ओलीले जननेता मदनकुमार भण्डारी जीवनका लागि सिद्धान्तको कोणमा बदल्ने अगुवा रहेको बताएका छन् । मदन भण्डारीको ७४औँ जन्मजयन्तीका अवसरमा सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओलीले भण्डारी नेपालको कम्युनिष्ट आन्दोलनलाई...

सबै पढ्नुहोस्
ताप्लेजुङको सुकेटार विमानस्थलमा हवाई उडान ठप्प

ताप्लेजुङको सुकेटार विमानस्थलमा हवाई उडान ठप्प

ताप्लेजुङको एकमात्र हवाई सेवा सञ्चालन हुँदै आएको सुकेटार विमानस्थलमा हवाई उडान ठप्प भएको छ । चार महिना लामो बन्दपछि चैतको अन्तिम साताबाट पुनः सञ्चालनमा आएको नेपाल वायु सेवा निगमको...

सबै पढ्नुहोस्
साह​सी छोरीह​रु भ​न्दै प्र​धान्म​न्त्री ओलीले ग​रे गायीका एलिना र समीक्षा अभियानको प्रशंसा ​

साह​सी छोरीह​रु भ​न्दै प्र​धान्म​न्त्री ओलीले ग​रे गायीका एलिना र समीक्षा अभियानको प्रशंसा ​

प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमा हुने गालीगलौज र परपीडक प्रवृत्तिबाट समाजलाई बचाउनु पर्ने बताएका छन् । शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा आफू राम्रो देखिन अरुको...

सबै पढ्नुहोस्
सरकारी निकायहरूलाई स्वदेशी उत्पादन र सेवाको प्रयोग गर्न निर्देशन