टप खबर

एमालेमा विशेष महाधिवेशन माग्न हस्ताक्षर अभियान

एमालेमा विशेष महाधिवेशन माग्न हस्ताक्षर अभियान

नेकपा एमालेभित्र विशेष महाधिवेशन बोलाउन माग गर्दै राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् सदस्यहरूले हस्ताक्षर अभियान सुरु गरेका छन् । प्रतिनिधिसभाको पछिल्लो निर्वाचनमा पार्टीले अपेक्षाभन्दा कमजोर परिणाम भोगेपछि नेतृत्व परिवर्तनको वैधानिक...

सबै पढ्नुहोस्
४८ घण्टाभित्र सम्झौता गर्न इरानलाई डोनाल्ड ट्रम्पको चेतावनी

४८ घण्टाभित्र सम्झौता गर्न इरानलाई डोनाल्ड ट्रम्पको चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार इरानसँग विश्व व्यापारका लागि महत्वपूर्ण जलमार्ग ‘स्ट्रेट अफ हर्मुज’ खोल्ने सम्झौता गर्न ४८ घण्टा मात्र बाँकी रहेको चेतावनी दिएका छन् । ट्रम्पले आफ्नै स्वामित्वको...

सबै पढ्नुहोस्
फेरि बढ्यो डिजेल र पेट्रोलको मूल्य

फेरि बढ्यो डिजेल र पेट्रोलको मूल्य

इन्धनको मूल्यमा फेरि वृद्धि गरिएको छ। नेपाल आयल निगमले पेट्रोल र डिजेलमा प्रतिलिटर १५ रुपैयाँले मूल्य बढाएको जनाएको हो । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ लगातार उकालो लाग्दै गएको...

सबै पढ्नुहोस्
अब आवेदन दिएको दिनमै श्रम स्वीकृति

अब आवेदन दिएको दिनमै श्रम स्वीकृति

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साहले श्रम स्वीकृतिमा रहेको टोकन प्रणालीको अन्त्य गरी आवेदन दिएको दिनमै श्रम स्वीकृति प्रदान हुने व्यवस्था गर्न निर्देशन दिएका छन्। मन्त्रीको निर्देशनअनुसार आजैदेखि...

सबै पढ्नुहोस्
लुम्बिनी प्रदेशसभाकी सदस्य रेखा शर्मा पक्राउ

लुम्बिनी प्रदेशसभाकी सदस्य रेखा शर्मा पक्राउ

लुम्बिनी प्रदेशसभाकी सदस्य रेखा शर्मा पक्राउ परेकी छन्। एमालेबाट निर्वाचित शर्मा आइतबार मध्यराति काठमाडौंको धुम्बराहीबाट पक्राउ परेकी हुन्। उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई पक्राउ गरेको हो । शर्मामाथि...

सबै पढ्नुहोस्
ब्रिज कोर्स र इन्ट्रान्स तयारी कक्षाहरू पूर्ण रूपमा बन्द गर्ने निर्णय

ब्रिज कोर्स र इन्ट्रान्स तयारी कक्षाहरू पूर्ण रूपमा बन्द गर्ने निर्णय

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय तथा उच्च शिक्षामा भर्ना प्रक्रिया सुरु हुनुअघि सञ्चालन हुँदै आएका ब्रिज कोर्स र इन्ट्रान्स तयारी कक्षाहरू पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको छ।...

सबै पढ्नुहोस्
दलीय ट्रेड युनियन खारेज ग​र्ने स​र​कार​को निर्ण​य

दलीय ट्रेड युनियन खारेज ग​र्ने स​र​कार​को निर्ण​य

सरकारले निजामती कर्मचारी, शिक्षकलगायत सम्पूर्ण राष्ट्रसेवक आवद्ध दलीय ट्रेड युनियन खारेज गर्ने निर्णय गरेको छ । शासकीय सूधारको सय कार्यसूची अन्तर्गत प्रशासनिक सुधार, पुनर्संरचना र मितव्ययिता लागू गराउन सार्वजनिक...

सबै पढ्नुहोस्
के छन् सरकारले सार्वजनिक ग​रेको शासकीय सुधारका १०० कार्यसूचीमा?

के छन् सरकारले सार्वजनिक ग​रेको शासकीय सुधारका १०० कार्यसूचीमा?

बालेन्द्र शाह (बालेन) नेतृत्वको नयाँ सरकारले शासकीय सुधारका लागि १०० वटा कार्यसूची सार्वजनिक गरेको छ । हिजो बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले कार्यसूची स्वीकृत गर्ने निर्णय गरेको थियो । के...

सबै पढ्नुहोस्
सरकारले मन्त्रालयको संख्या घटाएर १७ मा झार्ने

सरकारले मन्त्रालयको संख्या घटाएर १७ मा झार्ने

सरकारले मन्त्रालयको संख्या घटाएर १७ मा झार्ने भएको छ। मन्त्रिपरिषद्को पहिलो बैठकले पारित गरेका सय कार्यसूचीमा मन्त्रालय घटाउने विषय राखिएको छ। अहिले रहेका मन्त्रालयको संख्या धेरै भएकाले घटाएर १७...

सबै पढ्नुहोस्
एमलेले ओली पक्राउको कानुनी तथा राजनीतिक रूपमा प्रतिवाद गर्ने

एमलेले ओली पक्राउको कानुनी तथा राजनीतिक रूपमा प्रतिवाद गर्ने

नेकपा एमलेले पूर्व प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई तत्काल रिहा गर्न माग गरेको छ। आज बसेको सचिवालय बैठकले आम जनसमुदाय, नागरिक समाजको दृढताको साथ कानुनी तथा राजनीतिक...

सबै पढ्नुहोस्
सरकारी निकायहरूलाई स्वदेशी उत्पादन र सेवाको प्रयोग गर्न निर्देशन