दुर्गा प्रसाईंसहित ७ जना पुर्पक्षका लागि थुनामा, ३२ जना धरौटीमा रिहा
काठमाडौं जिल्ला अदालतले दुर्गा प्रसाईंसहित ७ जना अभियुक्तलाई पुर्पक्षका लागि थुनामा पठाउँदा बाँकी ३२ जनालाई भने धरौटी राखेर थुनाबाहिरबाटै मुद्दाको प्रतिवाद गर्ने सुविधा दिएको छ। जिल्ला न्यायाधीश ध्रुवराज कार्कीको...
सबै पढ्नुहोस्

















