टप खबर

दुम्कीवास-दाउन्ने स​ड​कख​ण्ड अवरुद्ध, यो बैकल्पिक रुट प्र​योग ग​र्नुहोस्

दुम्कीवास-दाउन्ने स​ड​कख​ण्ड अवरुद्ध, यो बैकल्पिक रुट प्र​योग ग​र्नुहोस्

टप खबर बिहिबार, असार ५, २०८२

पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वीनवलपरासीको दुम्कीवास-दाउन्ने खण्डमा सवारी आवागमन प्रभावित भएको छ । विनयी खोलामा बनाइएको डाइभर्सनमा बाढीले क्षति पुर्‍याउँदा सडक प्रभावित भई यातायात आवागमनमा समस्या देखिएको हो । डाभइर्सनमा क्षति...

सबै पढ्नुहोस्
मौसम: आज देश​भ​र पानी प​र्ने, केहि स्थानमा ठुलो ब​र्षाको स​म्भाव​ना

मौसम: आज देश​भ​र पानी प​र्ने, केहि स्थानमा ठुलो ब​र्षाको स​म्भाव​ना

टप खबर बिहिबार, असार ५, २०८२

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका केही भूभाग तथा लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भूभागमा मनसुनी वायुको प्रभाव रहेको जनाएको छ...

सबै पढ्नुहोस्
भोटेकोशी र सुनकोशी नदी आसपासका स्थानमा ब​सेकालाइ स​त​र्कता अप​नाउन​ आग्र​ह

भोटेकोशी र सुनकोशी नदी आसपासका स्थानमा ब​सेकालाइ स​त​र्कता अप​नाउन​ आग्र​ह

टप खबर बिहिबार, असार ५, २०८२

सिन्धुपाल्चोक प्रशासनले विज्ञप्ति जारी गरेर असार ७ गतेसम्म सतर्कता अपनाउन जिल्लावासीलाई अनुरोध गरेको छ । सिन्धुपाल्चोक प्रशासनले जारी गरेको सूचनामा तिब्बत क्षेत्रमा ‘अत्यधिक वर्षा’ हुन सक्ने सम्भावना रहेकाले भोटेकोशी...

सबै पढ्नुहोस्
गण्डकी प्रदेशका सांसद दीपक मनाङे पदमुक्त

गण्डकी प्रदेशका सांसद दीपक मनाङे पदमुक्त

टप खबर बुधबार, असार ४, २०८२

गण्डकी प्रदेशका सांसद दीपक मनाङे पदमुक्त भएका छन्। सर्वोच्च अदालतको संवैधानिक इजलासले उनलाई फौजदारी कसुरमा दोषी ठहर भई फैसला अन्तिम भइसकेको कारण जनाउँदै पदमुक्त हुने निर्णय गरेको हो। खुँडा...

सबै पढ्नुहोस्
राजुनाथ पाण्डेलाई निलम्बन कार्यान्वयन नगर्न उच्च अदालतको आदेश

राजुनाथ पाण्डेलाई निलम्बन कार्यान्वयन नगर्न उच्च अदालतको आदेश

टप खबर बुधबार, असार ४, २०८२

काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई निलम्बन कार्यान्वयन नगर्न उच्च अदालत पाटनले अन्तरिम आदेश दिएको छ । ‘२०८२ जेठ २० गते को निलम्बन गरिएको पत्र कार्यान्वयन नगरी यथास्थितिमा...

सबै पढ्नुहोस्
एमसीसी नेपाल कम्प्याक्ट पूर्ण कार्यान्वयनका साथ जारी रहने

एमसीसी नेपाल कम्प्याक्ट पूर्ण कार्यान्वयनका साथ जारी रहने

टप खबर बुधबार, असार ४, २०८२

संयुक्त राज्य अमेरिकाले ९० दिनको वैदेशिक सहायता रोक्ने निर्णयलाई विशेष अपवाद अन्तर्गत राखेको छ । यसले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपाल कम्प्याक्टको पूर्ण कार्यान्वयनलाई निरन्तरता दिन अनुमति दिने छ।...

सबै पढ्नुहोस्
भिजिट भिसा पीडित भएका २ हजार बढी नागरिक सम्पर्कमा आएका छन्: रास्वपा

भिजिट भिसा पीडित भएका २ हजार बढी नागरिक सम्पर्कमा आएका छन्: रास्वपा

टप खबर बुधबार, असार ४, २०८२

राष्ट्रिय स्वतन्त्र पार्टीले भिजिट भिसा प्रकरणमा पीडित भएका २ हजार बढी नेपाली नागरिक सम्पर्कमा आएको जनाएको छ। कार्यवाहक प्रवक्ता मनीष झाका अनुसार रास्वपाले ‘भिजिट भिसा र मानव तस्करीसँग सम्बन्धित...

सबै पढ्नुहोस्
इजरायलसँग कहिले पनि सम्झौता गर्दैनौं: अयातोल्लाह अली खामेनी

इजरायलसँग कहिले पनि सम्झौता गर्दैनौं: अयातोल्लाह अली खामेनी

टप खबर बुधबार, असार ४, २०८२

इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीले इजरायलसँग कहिले सम्झौता नगर्ने बताएका छन्। उनले युद्ध शुरु भैसकेको भन्दै सम्झौता नगर्ने बताएका हुन् ।  ‘इरानले इजरायलसँग कहिल्यै सम्झौता गर्ने छैनौँ।’ एक्समा...

सबै पढ्नुहोस्
नेपाली दूतावासले इजरायलमा रहेका नेपालीको उद्धारका लागि रजिष्ट्रेसन सुरु ग​र्यो

नेपाली दूतावासले इजरायलमा रहेका नेपालीको उद्धारका लागि रजिष्ट्रेसन सुरु ग​र्यो

टप खबर बुधबार, असार ४, २०८२

इजरायलको तेल अविवस्थित नेपाली दूतावासले इजरायलमा रहेका नेपालीको उद्धारका लागि रजिष्ट्रेसन प्रक्रिया सुरु गरेको छ ।  दूतावासले सार्वजनिक सूचना जारी गर्दै उद्धार गर्नुपर्ने र स्वदेश फिर्ता हुन चाहनेका लागि...

सबै पढ्नुहोस्
मौसम: आज यी प्र​देशमा ब​र्षाको स​म्भाव​ना

मौसम: आज यी प्र​देशमा ब​र्षाको स​म्भाव​ना

टप खबर बुधबार, असार ४, २०८२

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही भूभाग तथा लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका केही भागमा मनसुनी वायुको प्रभाव रहेको जनाएको...

सबै पढ्नुहोस्
गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्यमा सिफारिस