टप खबर

उत्कृष्ट शेयर शिक्षाका लागि अनामनगरमा ‘ईन्भेष्टमेन्ट गुरु’ संचालनमा

उत्कृष्ट शेयर शिक्षाका लागि अनामनगरमा ‘ईन्भेष्टमेन्ट गुरु’ संचालनमा

टप खबर आइतवार, असार ८, २०८२

काठमाडौं –नेपाली लगानीकर्तालाई शेयर बजारसम्बन्धी ज्ञान प्रदान गर्ने उद्देश्यसहित ‘इन्भेष्टमेन्ट गुरु’ नामक संस्था शनिबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ । काठमाडौंमा आयोजित एक समारोहबीच लोकतान्त्रीक समाजवादी पार्टीका अध्यक्ष महन्थ...

सबै पढ्नुहोस्
इरानद्वारा अमेरिकाले आफ्नो देशमा आक्रमण गरेको पुष्टि

इरानद्वारा अमेरिकाले आफ्नो देशमा आक्रमण गरेको पुष्टि

टप खबर आइतवार, असार ८, २०८२

इरानले अमेरिकाले आफ्नो देशमा आक्रमण गरेको पुष्टि गरेको छ। इरानले फोर्डो, नातान्ज र इस्फहानका आणविक स्थलमा अमेरिकाले आक्रमण गरेको बताएको हो। कोम प्रान्तको विपद् व्यवस्थापन प्रवक्ता मोर्तेजा हेयदारीले तस्निम समाचार...

सबै पढ्नुहोस्
अमेरिका द्वारा इरान​को आणविक केन्द्रमा बम आक्रमण

अमेरिका द्वारा इरान​को आणविक केन्द्रमा बम आक्रमण

टप खबर आइतवार, असार ८, २०८२

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका तीन आणविक केन्द्रमा बम प्रहार गरेको बताएका छन्। उनले फोरडोअ, नातान्ज र इसफाहानमा आक्रमण गरेका हुन्। राष्ट्रपति डोनाल्ड ट्रम्पले सबै विमान अहिले इरानी आकाशमा...

सबै पढ्नुहोस्
भारतमा बन्धक बनाइएका ३५ जना नेपाली युवाहरूको सफल उद्धार

भारतमा बन्धक बनाइएका ३५ जना नेपाली युवाहरूको सफल उद्धार

टप खबर शनिबार, असार ७, २०८२

आकर्षक रोजगारीको झुटो आश्वासनमा फसाइ भारतको उत्तराखण्डस्थित काशिपुरमा बन्धक बनाइएका ३५ जना नेपाली युवाहरूको सफल उद्धार गरिएको छ। नेपाली राजदूतावास, नयाँ दिल्लीका अनुसार पीडितहरूलाई विभिन्न जिल्लाबाट झुक्याएर भारत पुर्‍याइ...

सबै पढ्नुहोस्
मलाई गाली ग​र्ने मिसन छ, माया लाग्छ गाली गर्नेहरुप्रति: प्रधानमन्त्री ओली

मलाई गाली ग​र्ने मिसन छ, माया लाग्छ गाली गर्नेहरुप्रति: प्रधानमन्त्री ओली

टप खबर शनिबार, असार ७, २०८२

प्रधानमन्त्री केपी शर्मा ओलीले मिसनका साथ आफूमाथि गालीगलौज भैरहेको गुनासो गरेका छन् । ११ औं विश्व योग दिवसका अवसरमा आयोजित कार्यक्रमलाई  शनिवार ललितपुरमास म्बोधन गर्दै ओलीले केही तत्वहरु मिसनका...

सबै पढ्नुहोस्
इरानमा फसेका नेपाली निकाल्न भारतले मद्दत गर्ने, जारी ग​र्यो स​म्प​र्क न​म्ब​र

इरानमा फसेका नेपाली निकाल्न भारतले मद्दत गर्ने, जारी ग​र्यो स​म्प​र्क न​म्ब​र

टप खबर शनिबार, असार ७, २०८२

भारतले इजरायल र इरानबीको युद्धका इरानमा फसेका नेपाली निकाल्न मद्दत गर्ने बताएको छ। इरानस्थित भारतीय दूतावासले आफ्ना छिमेकी मुलुक नेपाल र श्रीलंकाका नागरिकलाई इरानबाट निकाल्न सहयोग गर्ने जानकारी दिएको...

सबै पढ्नुहोस्
हामीलाई बन्न पनि समय लाग्यो, बिग्रेछौं भने पनि समय लाग्छ: योगेश भट्टराई

हामीलाई बन्न पनि समय लाग्यो, बिग्रेछौं भने पनि समय लाग्छ: योगेश भट्टराई

टप खबर शनिबार, असार ७, २०८२

नेकपा एमालेका सचिव योगेश भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बजेटमाथिको छलफलमा भाग नलिएकोमा दु:ख लागेको बताएका छन् । शनिबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले...

सबै पढ्नुहोस्
भिजिट भिसा प्रकरणमा छानविन आयोग बनाउन सुमना श्रेष्ठको माग

भिजिट भिसा प्रकरणमा छानविन आयोग बनाउन सुमना श्रेष्ठको माग

टप खबर शनिबार, असार ७, २०८२

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानविन आयोग बनाउन माग गरेकी छिन्। शनिबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले अहिलेसम्म जनताको माग राखेर आन्दोलन गर्दा...

सबै पढ्नुहोस्
नारायणघाट बुटवल सडकखण्ड आजदेखि रातिमा १० घण्टा पूर्ण रुपमा बन्द र​ह​ने

नारायणघाट बुटवल सडकखण्ड आजदेखि रातिमा १० घण्टा पूर्ण रुपमा बन्द र​ह​ने

टप खबर शनिबार, असार ७, २०८२

पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट बुटवल सडकखण्ड आजदेखि रातिमा १० घण्टा पूर्ण रुपमा बन्द गरिने भएको छ । यस क्षेत्रको दुम्कीबास खण्डमा दुर्घटनाको जोखिम बढेकाले आजदेखि साँझ ७ बजेदेखि बिहान ५...

सबै पढ्नुहोस्
कविन्द्र बुर्लाकोटीले पाए रास्व​पा महामन्त्रीको जिम्मेवारी

कविन्द्र बुर्लाकोटीले पाए रास्व​पा महामन्त्रीको जिम्मेवारी

टप खबर शनिबार, असार ७, २०८२

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले महामन्त्रीको जिम्मेवारी कविन्द्र बुर्लाकोटीलाई दिएकाे छ । तेस्रो स्थापना दिवसको उपलक्ष्यमा बसेको आजको केन्द्रीय समिति बैठकले पार्टीको कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीलाई  महामन्त्रीकाे जिम्मेवारी दिएकाे हाे ।...

सबै पढ्नुहोस्
मिसाइल खतरालाई ध्यानमा राख्दै यूएईको हवाई क्षेत्र बन्द