ब्रिटिश गोरखाहरुलाई वंशजको आधारमा नै नागरिकता दिनुपर्ने बाबुराम भट्टराईको भनाइ
नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले ब्रिटिश गोरखाहरुलाई वंशजको आधारमा नै नागरिकता दिनुपर्ने बताउनुभएको छ । शनिबार ललितपुरमा आयोजित सुगौली सन्धि र नेपालमा नागरिकता...
सबै पढ्नुहोस्


















