टप खबर

माधव नेपालको विशेष अदालतमा बयान सकियो

माधव नेपालको विशेष अदालतमा बयान सकियो

टप खबर बुधबार, असार ११, २०८२

नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालको बयान सकिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काभ्रेको साँगास्थित पतञ्जलती योग पीठको जग्गा बिक्री प्रकरणमा पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालाई प्रतिवादी बनाएर मुद्दा...

सबै पढ्नुहोस्
असार १० भित्र​ आउन स​केन​ काठमाडौँ महानगरको ब​जेट

असार १० भित्र​ आउन स​केन​ काठमाडौँ महानगरको ब​जेट

टप खबर बुधबार, असार ११, २०८२

संवैधानिक प्रावधानअनुसार सङ्घीय सरकारले हरेक वर्षको जेठ १५ गते बजेट ल्याउने गरेको छ । यस्तै, प्रदेश सरकारले असार १ गते र स्थानीय सरकारले असार १० गते बजेट प्रस्तुत गर्ने...

सबै पढ्नुहोस्
असार तेस्रो सातासम्ममा एसईईको रिजल्ट सार्वजनिक गर्ने तयारी

असार तेस्रो सातासम्ममा एसईईको रिजल्ट सार्वजनिक गर्ने तयारी

टप खबर बुधबार, असार ११, २०८२

परीक्षा नियन्त्रण कार्यालयले यही असार तेस्रो सातासम्ममा एसईईको रिजल्ट सार्वजनिक गर्ने तयारी गरेको छ। कार्यालयले आज सूचना जारी गर्दै मोबाइल एसएमएस, आईभीआर र विभिन्न वेबासाइटहरुबाट रिजल्ट हेर्न सकिने जनाएको...

सबै पढ्नुहोस्
पोखरा महानगरको बजेट आठ अर्ब ३५ करोड

पोखरा महानगरको बजेट आठ अर्ब ३५ करोड

गण्डकी प्रदेश बुधबार, असार ११, २०८२

काठमाडौं महानगरपालिकाबाहेक देशको अन्य पाँच वटा महानगरले बजेट समयमा ल्याएका छन् । पाँच महानगरमा सबैभन्दा ठूलो बजेट पोखरा महानगरले ल्याएको छ । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का...

सबै पढ्नुहोस्
राइड सेयरिङ अगाडि बढाउन सर्वोच्चको अन्तरिम आदेश

राइड सेयरिङ अगाडि बढाउन सर्वोच्चको अन्तरिम आदेश

टप खबर बुधबार, असार ११, २०८२

गण्डकी प्रदेशमा राइड सेयरिङ सेवा सञ्चालनमा रोक लगाउने गरी सरकार र यातायात व्यवसायीबीच भएको सहमतिलाई सर्वोच्च अदालतले निस्तेज पारिदिएको छ । सर्वोच्चले मङ्गलबार ‘राइड सेयरिङ तथा सेल्फ ड्राइभ नियमावली’...

सबै पढ्नुहोस्
बाहिरिने युवालाई नेपालमै रोजगारीको सिर्जना ग​र्नुप​र्छ: राष्ट्रपति पौडेल

बाहिरिने युवालाई नेपालमै रोजगारीको सिर्जना ग​र्नुप​र्छ: राष्ट्रपति पौडेल

टप खबर मङ्लबार, असार १०, २०८२

राष्ट्रपति रामचन्द्र पौडेलले वैदेशिक रोजगारीका लागि बाहिरिने युवा शक्तिलाई नेपालमै रोजगारीको अवसर सिर्जना गर्न कृषि क्षेत्रले महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने बताएका छन् । राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कार वितरण...

सबै पढ्नुहोस्
ट्रम्पद्वारा प्रस्तावित युद्धविराम इजरायल र इरानद्वारा स्वीकार

ट्रम्पद्वारा प्रस्तावित युद्धविराम इजरायल र इरानद्वारा स्वीकार

टप खबर मङ्लबार, असार १०, २०८२

तेहरानले कतारमा रहेको अमेरिकी सैन्य बेसमा सीमित बदलामूलक मिसाइल आक्रमण गरेपछि इजरायल र इरानले मङ्गलबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा प्रस्तावित युद्धविराम योजना स्वीकार गरेका छन् । युद्धविरामले मध्यपूर्वमा उथलपुथल...

सबै पढ्नुहोस्
स्वर्णिम वाग्लेको प्रश्न आरोपीले नै अनुसन्धान अधिकृत छान्ने हो ?

स्वर्णिम वाग्लेको प्रश्न आरोपीले नै अनुसन्धान अधिकृत छान्ने हो ?

टप खबर मङ्लबार, असार १०, २०८२

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले भिजिट भिसा पूर्व मुख्य सचिव शंकरदास बैरागी नेतृत्वको समितिले भिजिट भिसा प्रकरणको छानबिन गर्न नसक्ने बताएका छन् । प्रतिनिधिसभाको मंगलबारको...

सबै पढ्नुहोस्
भिजिट भिसाको समस्या अब अल्पकालीन र दीर्घकालीन रुपमै समाधान हुन्छ: गृहमन्त्री लेखक

भिजिट भिसाको समस्या अब अल्पकालीन र दीर्घकालीन रुपमै समाधान हुन्छ: गृहमन्त्री लेखक

टप खबर मङ्लबार, असार १०, २०८२

गृहमन्त्री रमेश लेखकले भिजिट भिसामा देखिएका सम्पूर्ण समस्याहरूको अध्ययन, विश्लेषण र छानबिन गरेर समाधान गरेर अल्पकालीन र दीर्घकालीन योजनाका साथ अगाडि बढ्ने गरी छानबिन समिति गठन गरिएको बताएका छन्...

सबै पढ्नुहोस्
इजरायलले आक्रमण नरोकेसम्म युद्धविराम हुदैन​: इरान

इजरायलले आक्रमण नरोकेसम्म युद्धविराम हुदैन​: इरान

टप खबर मङ्लबार, असार १०, २०८२

इजरायलले गरिरहेको आक्रमण नरोकेसम्म आफूहरूलाई युद्धविराम स्वीकार्य नहुने जवाफ इरानले दिएको छ। इरानका विदेश मन्त्री अब्बास अराघ्चीले अहिलेसम्म कुनै युद्धविराम सम्झौता नभएको बताएका छन्। तर यदि इजरायलले ४ बजे...

सबै पढ्नुहोस्
गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्यमा सिफारिस