राजनीति

राष्ट्रियसभा बैठक : संकल्प प्रस्तावमाथि छलफल सुरु

राष्ट्रियसभा बैठक : संकल्प प्रस्तावमाथि छलफल सुरु

संघीय संसद् अन्तर्गतको राष्ट्रिय सभामा जातीय भेदभाव, छुवाछुत, बलात्कार, हत्या, दमन, शोषणजस्ता उत्पीडनविरुद्धको संकल्प प्रस्तावमा छलफल सुरु भएको छ । बुधवार बसेको राष्ट्रिय सभाको बैठकमा संकल्प प्रस्तावमाथि अहिले छलफल...

सबै पढ्नुहोस्
उपनिर्वाचनका विषयमा छलफल गर्न लोसपाले बोलायो बैठक

उपनिर्वाचनका विषयमा छलफल गर्न लोसपाले बोलायो बैठक

उपनिर्वाचन र सरकार निर्माणलगायतका विषयमा छलफल गर्न लोकतान्त्रिक समाजवादी पार्टीले शीर्ष नेताहरुको बैठक बोलाएको छ बुधवारका लागि बोलाएको बैठकमा वैशाख १० गते हुने उपनिर्वाचन, सरकारमा सहभागी, संगठन विस्तारलगायतका विषयमा...

सबै पढ्नुहोस्
सत्ता साझेदार दलको बैठक बस्दै

सत्ता साझेदार दलको बैठक बस्दै

आज बेलुका ४ बजे सत्ता साझेदार दलको बैठक बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता साझेदार दलका शीर्ष नेताहरु बसेर मन्त्रिपरिषद पुनर्गठनका विषयमा छलफल गर्ने भएका हुन् ।...

सबै पढ्नुहोस्
बागमती प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

बागमती प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

आज बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत लिँदै छन् । सत्तासाझेदारसमेत रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री जम्कट्टेलले दोस्रोपटक विश्वासको मत लिन लागेका हुन् । मुख्यमन्त्री...

सबै पढ्नुहोस्
प्रदेश सरकारलाई आलोपालो प्रणालीबाट पूर्णता दिन्छौँ : प्रधानमन्त्री

प्रदेश सरकारलाई आलोपालो प्रणालीबाट पूर्णता दिन्छौँ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोरखाकाे पन्थडिही–कटहरे–हर्मी–साहिलटार सडक स्तरोन्नति योजनाको शिलान्यास गरेका छन्। गोरखाको पालुङटार नगरपालिकाको बिमिरेमा आज बिहान आयोजित एक कार्यक्रमबीच उनले सो सडकखण्ड स्तरोन्नतिको शिलान्यास गरेका हुन्। गोरखामा...

सबै पढ्नुहोस्
गोरखा पुगेर प्रचण्डले भने : प्रदेश सरकारमा पनि आलोपालो गर्छौं

गोरखा पुगेर प्रचण्डले भने : प्रदेश सरकारमा पनि आलोपालो गर्छौं

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकमा ४ मंसिरको चुनावअघिकै गठबन्धन कायम भएको भन्दै अब संघ र प्रदेश सरकारलाई पूर्णता दिने बताएका छन् । सोमबार प्रतिनिधिसभाबाट ११ दलको विश्वासको मत पाएको...

सबै पढ्नुहोस्
बागमतीको मुख्यमन्त्रीमा कांग्रेसको दाबी, फेरिएला त नेतृत्व ?

बागमतीको मुख्यमन्त्रीमा कांग्रेसको दाबी, फेरिएला त नेतृत्व ?

फेरिएको सत्तासमीकरणसँगै बागमती प्रदेश सरकारको नेतृत्वका लागि कांग्रेसले दाबी रहेको जनाएको छ। कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाले सत्तासमीकरण परिवर्तन भएसँगै बागमती प्रदेश सरकारको नेतृत्वका लागि कांग्रेसको दाबी रहेको...

सबै पढ्नुहोस्
सरकारमा सहभागिताबारे निर्णय गर्न नेकपा एसले बनायो कार्यदल

सरकारमा सहभागिताबारे निर्णय गर्न नेकपा एसले बनायो कार्यदल

नेकपा एकीकृत समाजवादीको सरकारमा सहभागितासहितको विषयमा गृहकार्य गर्न ३ सदस्यीय कार्यदल बनाएको छ । मंगलबार केन्द्रीय सचिवालय बैठकले अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भुसाल...

सबै पढ्नुहोस्
सरकारमा जाने तयारी गर्न एकीकृत समाजवादीले बनायो कार्यदल

सरकारमा जाने तयारी गर्न एकीकृत समाजवादीले बनायो कार्यदल

एकीकृत समाजवादीले सरकार गठनको समग्र प्रक्रियामा गृहकार्य गर्न तीन नेताको कार्यदल बनाएको छ । मंगलबार बसेको केन्द्रीय सचिवालय बैठकले अध्यक्ष माधवकुमार नेपाल, उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भूसाल...

सबै पढ्नुहोस्
गरिब र निमुखा जनताको हितमा काम गर्नुपर्छ : राष्ट्रपति पौडेल

गरिब र निमुखा जनताको हितमा काम गर्नुपर्छ : राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा आएको राजनीतिक परिवर्तनको आभास विपन्न नागरिकले महसुस गर्नेगरी धेरै काम गर्न बाँकी रहेको बताएका छन्। राष्ट्रपतिमा निर्वाचति भएपछि बधाई तथा सफल कार्यकालको शुभकामना दिन आज...

सबै पढ्नुहोस्
सरकारी निकायहरूलाई स्वदेशी उत्पादन र सेवाको प्रयोग गर्न निर्देशन