राजनीति

मुख्यमन्त्री कार्कीको विश्वासको मतसम्बन्धी प्रस्तावमा मत विभाजन सुरु

मुख्यमन्त्री कार्कीको विश्वासको मतसम्बन्धी प्रस्तावमा मत विभाजन सुरु

News in Nepali शुक्रबार, असार १५, २०८०

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमा मत विभाजन सुरु भएको छ । मुख्यमन्त्री कार्कीले विश्वासको मत दिन सबै राजनीतिक दलसँग पुनः माग गरेलगत्तै मत विभाजन सुरु...

सबै पढ्नुहोस्
रेकर्ड हटाउने विषयलाई फेसनका रुपमा लान हुँदैन : गणेश तिमिल्सना

रेकर्ड हटाउने विषयलाई फेसनका रुपमा लान हुँदैन : गणेश तिमिल्सना

News in Nepali शुक्रबार, असार १५, २०८०

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसदमा बोल्दा सांसदहरुले समय विषयवस्तु र तथ्यलाई ध्यान दिनुपर्ने बताएका छन्। लामो समय लिएर बोल्दैमा त्यो प्रभावकारी हुन्छ भन्ने नबुझ्न सांसदहरुलाई उनको आग्रह छ।...

सबै पढ्नुहोस्
कोशी प्रदेश सभा बैठक जारी, जसपा सांसद लिम्बू अनुपस्थित

कोशी प्रदेश सभा बैठक जारी, जसपा सांसद लिम्बू अनुपस्थित

News in Nepali शुक्रबार, असार १५, २०८०

बिहीबार आधा घन्टाका लागि स्थगित भएर बस्दै नबसेको कोशी प्रदेश सभाको बैठक शुक्रबार बसेको छ। अहिले विराटनगरस्थित प्रदेश सभा भवनमा बसिरहेको बैठकमा मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मतसम्बन्धी प्रस्तावमा उठेका...

सबै पढ्नुहोस्
विश्वासको मतको प्रस्तावमा उठेका विषयबारे जवाफ दिँदै मुख्यमन्त्री कार्की

विश्वासको मतको प्रस्तावमा उठेका विषयबारे जवाफ दिँदै मुख्यमन्त्री कार्की

News in Nepali शुक्रबार, असार १५, २०८०

बिहीबार स्थगित कोशी प्रदेश सभा बैठक सुरू भएको छ। आजको बैठकमा विश्वासको मतको प्रस्तावमा उठेका विषयबारे मुख्यमन्त्री हिक्मत कार्कीले जवाफ दिँदैछन्। हिजोको बैठकमा छलफलका क्रममा आर्थिक विषय उठेको कारण...

सबै पढ्नुहोस्
मुख्यमन्त्री कार्कीद्वारा कोशी प्रदेशसभा बैठकमा विश्वासको मतका लागि प्रस्ताव पेस

मुख्यमन्त्री कार्कीद्वारा कोशी प्रदेशसभा बैठकमा विश्वासको मतका लागि प्रस्ताव पेस

News in Nepali बिहिबार, असार १४, २०८०

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिन प्रदेशसभामा प्रस्ताव पेस गरेका छन् । बिहीबार जारी प्रदेशसभा बैठकमा मुख्यमन्त्री कार्कीले विश्वासको मतका लागि प्रस्ताव पेस गरेका हुन् । उक्त...

सबै पढ्नुहोस्
अर्को सरकार आउनै नसक्ने मुख्यमन्त्री कार्कीको दाबी

अर्को सरकार आउनै नसक्ने मुख्यमन्त्री कार्कीको दाबी

News in Nepali बिहिबार, असार १४, २०८०

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशको नामकरण र मन्त्रालयको संख्या घटाउने काम गरेको बताएका छन् । बिहीबार प्रदेशसभाको तेस्रो अधिवेशनमा विश्वासको मतसम्बन्धी प्रस्ताव पेश गर्ने उनले २५ प्रतिशतभन्दा बढी...

सबै पढ्नुहोस्
कोशीको प्रदेश सभामा बजेट अध्यादेश पेश

कोशीको प्रदेश सभामा बजेट अध्यादेश पेश

News in Nepali बिहिबार, असार १४, २०८०

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभा बैठकमा बजेट अध्यादेश पेश गरेका छन् । आर्थिक मामिला तथा योजना मन्त्री समेत रहेका कार्कीले जेठ ३२ गते अध्यादेशबाट बजेट ल्याएका थिए ।...

सबै पढ्नुहोस्
अन्तिम समयमा रोकिएको अन्तरप्रदेश मुख्यमन्त्री बैठक शुक्रबारबाट

अन्तिम समयमा रोकिएको अन्तरप्रदेश मुख्यमन्त्री बैठक शुक्रबारबाट

News in Nepali बिहिबार, असार १४, २०८०

गत जेठ दोस्रो साताका लागि तय भएर अन्तिम समयमा आएर रोकिएको अन्तरप्रदेश मुख्यमन्त्री बैठक आउँदो शुक्रबारबाट पोखरामा हुने भएको छ। यसअघि १० र ११ जेठका लागि तय भई सम्पूर्ण...

सबै पढ्नुहोस्
कोशी प्रदेश : विश्वासको मतमा जसपा तटस्थ बस्ने

कोशी प्रदेश : विश्वासको मतमा जसपा तटस्थ बस्ने

News in Nepali बिहिबार, असार १४, २०८०

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बिहीबार प्रदेशसभाबाट लिने भनिएको विश्वासको मतको प्रस्तावमा सत्तारुढ गठबन्धनमा आबद्ध जनता समाजवादी पार्टी (जसपा) ले तटस्थ बस्ने निर्णय गरेको छ । जसपाका कोशी प्रदेश...

सबै पढ्नुहोस्
बजेटमा रहेको जिल्ला निर्वाचन कार्यालयसम्बन्धी व्यवस्था संशोधन

बजेटमा रहेको जिल्ला निर्वाचन कार्यालयसम्बन्धी व्यवस्था संशोधन

News in Nepali बुधबार, असार १३, २०८०

जिल्ला निर्वाचन कार्यालय जिल्ला प्रशासन कार्यालय मातहत राख्ने बजेट वक्तव्यमा रहेको व्यवस्था संशोधन गरिएको छ । बुधबार अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेट वक्तव्यमा रहेको जिल्ला निर्वाचन कार्यालयसम्बन्धी व्यवस्था हटाई...

सबै पढ्नुहोस्
टाइम म्यागेजिनको प्रभाशाली १०० जनाको सूचीमा प्रधानमन्त्री बालेन