राजनीति

सभामुख र चिनियाँ नेता युआनबीच भेटवार्ता

सभामुख र चिनियाँ नेता युआनबीच भेटवार्ता

News in Nepali सोमवार, साउन ८, २०८०

सभामुख देवराज घिमिरेले नेपाल भ्रमणमा रहेका चीनको सीपीसी केन्द्रीय कमिटीका राजनीतिक ब्युरो सदस्य तथा चोङकिङ नगर कमिटीका सचिव युआन च्या च्युनसँग भेट गरेका छन् । काठमाडौंमा सोमबार भएको भेटमा...

सबै पढ्नुहोस्
माधव नेपाल इन्डोनेसिया प्रस्थान, पाण्डेलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी

माधव नेपाल इन्डोनेसिया प्रस्थान, पाण्डेलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी

News in Nepali सोमवार, साउन ८, २०८०

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल त्रिदेशीय भ्रमणका क्रममा आइतबार राति करिब १२ बजे इन्डोनेसिया प्रस्थान गरेका छन् । अन्तर्राष्ट्रिय कम्युनिष्ट पार्टीको बैठकमा सहभागी...

सबै पढ्नुहोस्
समाजवादी मोर्चा कसका लागि बनेको हो छलफल गर्न जरुरी छ : शेखर कोइराला

समाजवादी मोर्चा कसका लागि बनेको हो छलफल गर्न जरुरी छ : शेखर कोइराला

News in Nepali आइतवार, साउन ७, २०८०

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले समाजवादी मोर्चाको सम्बन्धमा प्रश्न उठाएका छन्। आइतबारको केन्द्रीय समिति बैठकमा बोल्दै नेता कोइरालाले सत्तारूढ गठबन्धनभित्रैका दलहरूले कसका लागि मोर्चा बनाएको हो भनी प्रश्न गरे।...

सबै पढ्नुहोस्
मुलुकमा नीतिगत विचलन र वैदेशिक हस्तक्षेप बढ्यो : महासचिव पोखरेल

मुलुकमा नीतिगत विचलन र वैदेशिक हस्तक्षेप बढ्यो : महासचिव पोखरेल

News in Nepali आइतवार, साउन ७, २०८०

एमाले महासचिव शंकर पोखरेलले मुलुकमा नीतिगत विचलन र वैदेशिक हस्तक्षेप बढेको बताएका छन् । उनले यो अवस्था अन्त्य गर्नका लागि बलियो राष्ट्रिय शक्ति चाहिने र त्यसका लागि अब राजनीतिक...

सबै पढ्नुहोस्
देश तस्कर र भ्रष्टका लागि स्वर्ग हुन थालेको छ : अर्जुननरसिंह केसी

देश तस्कर र भ्रष्टका लागि स्वर्ग हुन थालेको छ : अर्जुननरसिंह केसी

News in Nepali आइतवार, साउन ७, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले नेपाल तस्कर र भ्रष्टहरुका लागि स्वर्ग हुन थालेको भन्दै भ्रष्टाचार काण्डहरूमाथि शक्ति सम्पन्न न्यायिक आयोग गठन गर्नुपर्ने माग गरेका छन् । केन्द्रीय कार्य...

सबै पढ्नुहोस्
चुनावमा मलाई कसरी सिध्याउने भनेर पार्टीभित्रकै मान्छे लागे : विनोद चौधरी

चुनावमा मलाई कसरी सिध्याउने भनेर पार्टीभित्रकै मान्छे लागे : विनोद चौधरी

News in Nepali आइतवार, साउन ७, २०८०

कांग्रेसका केन्द्रीय सदस्य विनोदकुमार चौधरीले गत प्रतिनिधिसभा निर्वाचनमा आफूलाई हराउनका लागि पार्टीभित्रकै मान्छे लागिपरेको बताएका छन्। आइतबार पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै नेता चौधरीले प्रतिनिधिसभा निर्वाचनमा आफूलाई हराउन पार्टीभित्रकै...

सबै पढ्नुहोस्
माओवादीमा प्रचण्डको पेलानले नजिकिरहेका जनार्दन र वर्षमान

माओवादीमा प्रचण्डको पेलानले नजिकिरहेका जनार्दन र वर्षमान

News in Nepali आइतवार, साउन ७, २०८०

नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्मालाई सेतोपाटीले सोध्यो- अहिले माओवादीमा कति जना केन्द्रीय सदस्य छन्? उनले तुरून्तै जवाफ दिए- मलाई थाहा छैन। शर्मालाई थाहा होस् पनि कसरी? ०७८...

सबै पढ्नुहोस्
स्मार्ट लाइसेन्सको समस्या चाँडै समाधान हुन्छ : मन्त्री ज्वाला

स्मार्ट लाइसेन्सको समस्या चाँडै समाधान हुन्छ : मन्त्री ज्वाला

News in Nepali आइतवार, साउन ७, २०८०

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सवारी साधन अनुमति पत्रको (स्मार्ट लाइसेन्स) समस्या चाँडै समाधान हुने बताएका छन् । आइतबार सार्वजनिक सवारीसाधनमा ड्रेस तथा परिचयपत्र वितरण र सरसफाई अभियानको...

सबै पढ्नुहोस्
योजना कटौतीबारे उच्च अदालतमा परेको उजुरीमा अन्तरिम आदेश

योजना कटौतीबारे उच्च अदालतमा परेको उजुरीमा अन्तरिम आदेश

News in Nepali शुक्रबार, साउन ५, २०८०

राजनीतिक पूर्वाग्रहले कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ठेक्का लागेका दुई वटा योजना हटाएको भन्दै उच्च अदालतमा परेको उजुरीमा अन्तरिम आदेश जारी भएको छ । तत्कालीन मुख्यमन्त्री राजेन्द्रकुमार राई...

सबै पढ्नुहोस्
सभापति चुन्न सबै क्रियाशील सदस्यले मत दिने व्यवस्था गरौं : प्रदीप पौडेल

सभापति चुन्न सबै क्रियाशील सदस्यले मत दिने व्यवस्था गरौं : प्रदीप पौडेल

News in Nepali शुक्रबार, साउन ५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले सभापति चुन्न पार्टीका सबै क्रियाशील सदस्यले मत दिने व्यवस्था गर्न प्रस्ताव गरेका छन् । केन्द्रीय कार्यसमितिको शुक्रबारको बैठकमा बोल्दै नेता पौडेलले पार्टीले उम्मेदवार...

सबै पढ्नुहोस्
शिक्षा मन्त्री सस्मित पोखरेलकाे सम्पत्ति : २४ करोड १६ लाख