सामाजिक सद्भाव र एकतालाई बचाउन टिकटक बन्द गर्नुपर्यो : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सामाजिक सद्भाव र एकतालाई खलल पार्नबाट बचाउन उद्देश्यले टिकटकलाई बन्द गर्ने निर्णय गर्नुपरेको बताएका छन् । मंगलबार नेपाल संवतका अवसरमा भक्तपुरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले...
सबै पढ्नुहोस्
















