राजनीति

राष्ट्रिय स्वतन्त्र पार्टीले आज दोस्रो स्थापना दिवस मनाउँदै

राष्ट्रिय स्वतन्त्र पार्टीले आज दोस्रो स्थापना दिवस मनाउँदै

राष्ट्रिय स्वतन्त्र पार्टीले आज दोस्रो स्थापना दिवस मनाउँदैछ । यस अवसरमा रास्वपाले आज दिउँसो १ बजेदेखि पार्टी केन्दिय कार्यालय वनस्थलीमा चियापान समारोहको आयोजना गरेको छ । पार्टी स्थापना भएको...

सबै पढ्नुहोस्
टिकापुर घटना एउटा दुःखद घटना हो, दोषीलाई कारबाही हुन्छ : प्रधानमन्त्री

टिकापुर घटना एउटा दुःखद घटना हो, दोषीलाई कारबाही हुन्छ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टिकापुर घटनामा दोषी ठहर भएकालाई कानुनअनुसार कारबाही हुने स्पष्ट पारेका छन् । बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा सांसदहरूले सोधेका प्रश्नहरूको जवाफ दिँदै प्रधानमन्त्रीले टिकापुरमा जनधनको अपुरणीय...

सबै पढ्नुहोस्
नेपाली राजनीतिक परिवर्तनमा महिलाको ठूलो योगदान: शेरबहादुर देउवा

नेपाली राजनीतिक परिवर्तनमा महिलाको ठूलो योगदान: शेरबहादुर देउवा

नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली राजनीतिक परिवर्तनमा महिलाको ठूलो योगदान रहेको बताउनुभएको छ । बिहीवार काठमाडौंमा आयोजित लैङ्गिक समानता अभिवृद्धिका लागि नेपाल महिला संघको भावी कार्ययोजना...

सबै पढ्नुहोस्
क्रसर उद्योगीको समस्या समाधान गर्न  सांसद मेटमणी चौधरीको माग

क्रसर उद्योगीको समस्या समाधान गर्न सांसद मेटमणी चौधरीको माग

नेकपा एकिकृत समाजवादीका प्रमुख सचेतक मेटमणी चौधरीले क्रसर ब्यबसायीको समस्या बारे सरकारको ध्यानाकर्षण गराएका छन् । बुधबार प्रतीनिधीसभामा बोल्दै, सांसद चौधरीले कानुनसम्मत दर्ता भएका तर हाल नविकरण नभएका क्रसर...

सबै पढ्नुहोस्
गिरिबन्धु टी स्टेटको फाइल खोल्न सरकारलाई कांग्रेसको चुनौती

गिरिबन्धु टी स्टेटको फाइल खोल्न सरकारलाई कांग्रेसको चुनौती

नेपाली कांग्रेसले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली जोडिएको भनिएको झापास्थित गिरिबन्धु टी स्टेटको फाइल खोल्न सरकारलाई चुनौती दिएको छ । बिहीबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले...

सबै पढ्नुहोस्
अलग भएका साथीहरू आउन तयार हुनुहुन्छ, म स्वागत गर्न तयार छु : प्रधानमन्त्री

अलग भएका साथीहरू आउन तयार हुनुहुन्छ, म स्वागत गर्न तयार छु : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभाजनमा रहेका सबैजसो माओवादीहरू एकताका लागि तयार रहेको बताउँदै सबैलाई एकीकृत गरेर अगाडि बढिने बताएका छन् । पोखरामा आज आयोजित गण्डकी प्रदेशको पार्टी प्रशिक्षण कार्यक्रममा...

सबै पढ्नुहोस्
मधेश प्रदेश सरकारबाट बाहिरिने एकीकृत समाजवादी पार्टीको निर्णय

मधेश प्रदेश सरकारबाट बाहिरिने एकीकृत समाजवादी पार्टीको निर्णय

नेकपा (एकीकृत समाजवादी) पार्टी मधेश प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको छ । मंगलवार बसेको पार्टी संसदीय दलको बैठकबाट मधेश सरकारबाट बाहिरिने निर्णय गरेको हो । नेकपा (एकिकृत समाजवादी) पार्टीको...

सबै पढ्नुहोस्
गिरीबन्धु बारे बालेनलाई सोध्नु: केपी शर्मा ओली

गिरीबन्धु बारे बालेनलाई सोध्नु: केपी शर्मा ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गिरिबन्धु टी-इस्टेटबारे काठमाडौं महानगरका मेयर बालेन शाहसँग सोध्न आग्रह गरेका छन् । सोमबार संघीय संसद भवन परिसरमा पत्रकारले सोधेको प्रश्नमा जबाफमा ओलीले गिरिबन्धु...

सबै पढ्नुहोस्
मन्त्रिमण्डल हेरफेरको तयारी

मन्त्रिमण्डल हेरफेरको तयारी

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मन्त्रिमण्डल हेरफेरको तयारी गरेका छन् । उनले नागरिक उन्मुक्ति पार्टीलाई सरकारमा सहभागी गराउन मन्त्रिमण्डल हेरफेर तयारी गरेका हुन् । प्रधानमन्त्री प्रचण्डले केही दिनभित्रै नागरिक उन्मुक्ति...

सबै पढ्नुहोस्
क्रान्तिको बाटो सरल रेखामा जाँदैन: प्रधानमन्त्री प्रचण्ड

क्रान्तिको बाटो सरल रेखामा जाँदैन: प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्र, वर्ग र जनताका निम्ति फेरि एउटा नयाँ आन्दोलनको तयारीमा रहेको बताएका छन् । बिहीबार काठमाडौंमा जनसांस्कृतिक महासंघ नेपालको राष्ट्रिय सम्मेलनलाई उद्घाटन गर्दै उनले क्रान्तिको...

सबै पढ्नुहोस्
सरकारी निकायहरूलाई स्वदेशी उत्पादन र सेवाको प्रयोग गर्न निर्देशन