राजनीति

एकीकृत समाजवादीको अध्यक्षमा माधवकुमार नेपाल सर्वसम्मत

एकीकृत समाजवादीको अध्यक्षमा माधवकुमार नेपाल सर्वसम्मत

नेकपा एकीकृत समाजवादीको दशौँ राष्ट्रिय महाधिवेशनले अध्यक्ष र महासचिव सर्वसम्मत चयन गरेको छ। पार्टी अध्यक्षमा माधवकुमार नेपाल र महासचिवमा घनश्याम भुसाल सर्वसम्मत चयन भएका हुन्। बिहीवार बसेको सचिवालय बैठकले...

सबै पढ्नुहोस्
एमालेले राजीनामा दिएका आठ मन्त्रालयको कार्यभार प्रधानमन्त्री प्रचण्डलाई

एमालेले राजीनामा दिएका आठ मन्त्रालयको कार्यभार प्रधानमन्त्री प्रचण्डलाई

राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार राजीनामा दिएका नेकपा एमालेका आठ जना मन्त्रीहरूको कार्यभार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई तोकेका छन् । उपप्रधानमन्त्री एवम् भौतिक पूर्वधार मन्त्री रघुवीर महासेठसहित राजीनामा दिएका आठ...

सबै पढ्नुहोस्
जनताको कुरा जस्ताको तस्तै बोल्दा कारबाही भयो : मुकुल ढकाल

जनताको कुरा जस्ताको तस्तै बोल्दा कारबाही भयो : मुकुल ढकाल

रास्वापको महामन्त्रीबाट निलम्बित भएपछि डा। मुकुल ढकालले त्यसबारे प्रतिक्रिया दिएका छन् । उनले जनताको कुरा जस्ताको तस्तै बोल्दा आफूलाई  पदबाट निलम्बन गरिएको गुनासो गरेका छन्। बुधबार बसेको केन्द्रीय समिति...

सबै पढ्नुहोस्
प्रधानमन्त्री प्रचण्डको अडान – राजीनामा नदिने र विश्वासको मत लिने

प्रधानमन्त्री प्रचण्डको अडान – राजीनामा नदिने र विश्वासको मत लिने

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तत्काल राजीनामा नदिने र विश्वासको मत लिने अडान दोहोर्‍याएका छन्। राजीनामा दिन  बिहान बालुवाटार पुगेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसहित रास्वपाका मन्त्रीहरूलाई राजीनामा नदिन आग्रह गर्दै...

सबै पढ्नुहोस्
राजीनामा बोकेर बालुवाटार पुगेका रास्वपाका मन्त्रीहरु राजीनामा नदिई फर्किए

राजीनामा बोकेर बालुवाटार पुगेका रास्वपाका मन्त्रीहरु राजीनामा नदिई फर्किए

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मन्त्रीहरुले तत्काल राजीनामा नदिने भएका छन् । राजीनामा बोकेर बालुवाटार पुगेका रास्वपाका मन्त्रीहरुले  प्रधानमन्त्रीसँगको छलफलपछि राजीनामा नदिई फर्किएका छन् ।  प्रधानमन्त्रीसँगको भेटपछि पत्रकारसँग कुरा...

सबै पढ्नुहोस्
रास्वपाका मन्त्रीहरूले राजीनामा दिने

रास्वपाका मन्त्रीहरूले राजीनामा दिने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट सरकारमा सहभागी मन्त्रीहरूले आज राजीनामा दिने भएका छन् ।  उनीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर राजीनामा बुझाउन लागेका हुन् । प्रचण्ड नेतृत्वको सरकारमा उपप्रधान...

सबै पढ्नुहोस्
रास्वपा महामन्त्री मुकुल ढकाल निलम्बित

रास्वपा महामन्त्री मुकुल ढकाल निलम्बित

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीका महामन्त्री एवम् प्रवक्ता डा. मुकुल ढकाललाई निलम्बन गरेको छ। बुधबार बसेको पार्टीको केन्द्रीय समितिको बैठकले ढकाललाई निलम्बन गर्दै कार्यवाहक महामन्त्रीको जिम्मेवारी कवीन्द्र बुर्लाकोटीलाई दिएको...

सबै पढ्नुहोस्
एमालेका मन्त्रीहरूले पदबाट दिए राजीनामा

एमालेका मन्त्रीहरूले पदबाट दिए राजीनामा

नेकपा (एमाले)का मन्त्रीहरूले पदबाट राजीनामा दिएका छन् । बुधबार साँझ उनीहरूले बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष राजीनामा बुझाएका हुन् । यसअघि मंगलबार एमालेको सचिवालय बैठकले प्रधानमन्त्रीलाई मार्गप्रशस्त गर्न...

सबै पढ्नुहोस्
एमालेले आज सरकारलाई दिएको समर्थन फिर्ता लिने

एमालेले आज सरकारलाई दिएको समर्थन फिर्ता लिने

नेकपा एमालेले आज सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । मंगलबार साँझ बसेको एमाले सचिवालय बैठकले आजसम्म पदबाट राजीनामा गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेको थियो ।...

सबै पढ्नुहोस्
नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न प्रधानमन्त्री प्रचण्डलाई कांग्रेसको आग्रह

नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न प्रधानमन्त्री प्रचण्डलाई कांग्रेसको आग्रह

नेपाली कांग्रेसले नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेको छ । बुधवार बिहान सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन...

सबै पढ्नुहोस्
सरकारी निकायहरूलाई स्वदेशी उत्पादन र सेवाको प्रयोग गर्न निर्देशन