राजनीति

जसपाले प्रदीप यादव र नवलकिशोर साह सुडीलाई मन्त्री बनाउने

जसपाले प्रदीप यादव र नवलकिशोर साह सुडीलाई मन्त्री बनाउने

टप खबर सोमवार, असार ३२, २०८१

अशोक राई नेतृत्वको जनता साजवादी पार्टी (जसपा) ले प्रदीप यादव र नवलकिशोर साह सुडीलाई मन्त्री बनाउने भएको छ । दुवै जना यसअघि प्रचण्ड नेतृत्वको सरकारमा पनि मन्त्री रहेका थिए...

सबै पढ्नुहोस्
एमाले र कांग्रेसले ल​ग​भ​ग टुंग्याए मन्त्रीको नाम

एमाले र कांग्रेसले ल​ग​भ​ग टुंग्याए मन्त्रीको नाम

टप खबर सोमवार, असार ३२, २०८१

नेकपा एमाले र नेपाली कांग्रेसले मन्त्रीको नाम टुंगो लगाएका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गरे लगत्तै दुवै दलले आन्तरिक छलफल गरेर मन्त्री टुंगो...

सबै पढ्नुहोस्
केपी ओली प्रधानमन्त्री पदमा नियुक्त

केपी ओली प्रधानमन्त्री पदमा नियुक्त

टप खबर आइतवार, असार ३१, २०८१

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आइतबार प्रधानमन्त्री पदमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्री पदमा नियुक्त गरेका हुन् । प्रचण्ड नेतृत्वको...

सबै पढ्नुहोस्
अब मेरो बारेमा अनुसन्धान ग​र्नुस: रवि लामिछाने

अब मेरो बारेमा अनुसन्धान ग​र्नुस: रवि लामिछाने

टप खबर आइतवार, असार ३१, २०८१

काम चलाउ सरकारका उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने बिदा भएका छन् । दोस्रो कार्यकाल करिब ४ महिना गृह मन्त्रालयमा बसेर उनी आइतबारदेखि बिदा भएका हुन् । उनका लागि गृहमन्त्रालयमा...

सबै पढ्नुहोस्
केपी शर्मा ओली आज ५ बजेपछि प्रधानमन्त्रीमा नियुक्ति हुँदै

केपी शर्मा ओली आज ५ बजेपछि प्रधानमन्त्रीमा नियुक्ति हुँदै

टप खबर आइतवार, असार ३१, २०८१

नेकपा एमालेका तर्फबाट अध्यक्ष केपी शर्मा ओली आज ५ बजेपछि प्रधानमन्त्रीमा नियुक्ति हुँदै छन् । उनलाई आइतबार अपराह्न ५ बजेपछि प्रधानमन्त्रीमा नियुक्ति गर्ने तयारी राष्ट्रपति कार्यालय शीतल निवासले गरेको...

सबै पढ्नुहोस्
सोमबार एमाले अध्यक्ष ओलीले प्रधानमन्त्रीको रुपमा पद तथा गोपनीयताको शपथ लिने

सोमबार एमाले अध्यक्ष ओलीले प्रधानमन्त्रीको रुपमा पद तथा गोपनीयताको शपथ लिने

टप खबर आइतवार, असार ३१, २०८१

सोमबार बाट नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धनले नयाँ प्रधानमन्त्री पाउने भएको छ । मुलुकको नयाँ प्रधानमन्त्रीको रुपमा एमालेका अध्यक्ष केपी शर्मा ओली रहने छन् । अध्यक्ष ओलीले सोमबार...

सबै पढ्नुहोस्
कांग्रेसबाट मन्त्री बन्ने पाँच जनाको नाम लगभग टुङ्गो

कांग्रेसबाट मन्त्री बन्ने पाँच जनाको नाम लगभग टुङ्गो

टप खबर शनिबार, असार ३०, २०८१

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बन्ने नयाँ सरकारमा कांग्रेसबाट मन्त्री बन्ने पाँच जनाको नाम लगभग टुङ्गो लागेको छ । अहिलेसम्म प्रकाशमान सिंहसहित रमेश लेखक, आरजु राणा, जीवन...

सबै पढ्नुहोस्
केपी शर्मा ओलीको प्रधानमन्त्री पदमा नियुक्ति आइतबार मात्रै हुने

केपी शर्मा ओलीको प्रधानमन्त्री पदमा नियुक्ति आइतबार मात्रै हुने

टप खबर शनिबार, असार ३०, २०८१

एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रधानमन्त्री पदमा नियुक्ति आइतबार मात्रै हुने भएको छ । ओलीले १६६ सांसदको समर्थनसहित शुक्रबार राति प्रधानमन्त्रीमा दाबी पेस गरे पनि नियुक्ति भने आइतबार मात्रै...

सबै पढ्नुहोस्
ओलीले पेस गरे प्रधानमन्त्रीमा दाबी

ओलीले पेस गरे प्रधानमन्त्रीमा दाबी

टप खबर शनिबार, असार ३०, २०८१

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले शुक्रबारै राष्ट्रपति निवास पुगेर नयाँ प्रधानमन्त्रीमा दाबी पेस गरेका छन्। दाबी पेस गर्न एमाले अध्यक्ष ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, कांग्रेस प्रमुख सचेतक...

सबै पढ्नुहोस्
केपी ओली र शेरबहादुर देउवा बिच नयाँ सरकार गठनको लागि आवश्यक कागजातमा हस्ताक्षर

केपी ओली र शेरबहादुर देउवा बिच नयाँ सरकार गठनको लागि आवश्यक कागजातमा हस्ताक्षर

टप खबर शुक्रबार, असार २९, २०८१

नेकपा(एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नयाँ सरकार गठनको लागि आवश्यक कागजातमा हस्ताक्षर गरेका छन् । प्रतिनिधिसभामा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत नपाएर स्वतः...

सबै पढ्नुहोस्
जेनजी घाइतेलाई निःशुल्क एमबीबीएस नियम विपरीत छैन : शिक्षा मन्त्रालय