राजनीति

राष्ट्रप्रमुख, उपप्रमुख पार्टीको सकृय राजनीतिमा आउनु उचित होइन​: प्रदीप ज्ञवाली

राष्ट्रप्रमुख, उपप्रमुख पार्टीको सकृय राजनीतिमा आउनु उचित होइन​: प्रदीप ज्ञवाली

टप खबर बिहिबार, माघ १७, २०८१

नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले को राजनीतिमा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी पार्टी राजनीतिमा फर्किनु उचित नहुने बताएका छन् ।   प्रेस चौतारी रूपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा...

सबै पढ्नुहोस्
अनेरास्ववियू क्रान्तिकारीको अध्यक्षमा विजयप्रकाश सापकोटा विजयी

अनेरास्ववियू क्रान्तिकारीको अध्यक्षमा विजयप्रकाश सापकोटा विजयी

टप खबर बिहिबार, माघ १७, २०८१

नेकपा माओवादी केन्द्रनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको अध्यक्षमा विजयप्रकाश सापकोटा विजयी भएका छन् । पेरिसडाँडामा भर्खरै सम्पन्न मतगणनाको नतिजाअनुसार सापकोटाले अर्का प्रतिस्पर्धी हेमन्त राईलाई ७३ मतले पछि पारेर अध्यक्ष...

सबै पढ्नुहोस्
स्टन्टबाजी’बाट देश चल्दैन: प्रधानमन्त्री ओली

स्टन्टबाजी’बाट देश चल्दैन: प्रधानमन्त्री ओली

टप खबर बुधबार, माघ १६, २०८१

 प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिसहित समाजका हरेक क्षेत्रमा सुधारको आवश्यकतामा जोड दिएका छन् । नेपाल बार एसोसिएसन र युवा कानुन व्यवसायी सरोकार समाजद्वारा आयोजित पहिलो युवा कानुन व्यवसायी सम्मेलन...

सबै पढ्नुहोस्
हिरासतहरूको अवस्था दयनीय, उपसमितिले बुझायो प्रतिवेदन

हिरासतहरूको अवस्था दयनीय, उपसमितिले बुझायो प्रतिवेदन

News in Nepali मङ्लबार, माघ १५, २०८१

प्रहरी कार्यालयका हिरासतहरूको अवस्था जर्जर र दयनीय रहेको निष्कर्षसहित संसदीय उपसमितिले आफ्नो प्रतिवेदन बुझाएको छ । प्रतिनिधि सभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिद्वारा गठित उपसमितिले यस्तो निष्कर्षसहित...

सबै पढ्नुहोस्
बल्ल टुंगियो एकीकृत समाजवादीमा कार्यविभाजन

बल्ल टुंगियो एकीकृत समाजवादीमा कार्यविभाजन

News in Nepali मङ्लबार, माघ १५, २०८१

महाधिवेशन सकिएको सात महिनापछि नेकपा एकीकृत समाजवादीका नेताहरुको कार्यविभाजन टुंगिएको छ । अध्यक्ष माधवकुमार नेपालले अपानि-४ जारी गर्दै नेताहरुको कार्य विभाजन टुंग्याएका हुन् । महाधिवेशन सकिएको लामो समयपछि मात्र...

सबै पढ्नुहोस्
एमाले पलायनतर्फ उन्मुख हुँदैछ, माओवादीमा सैद्धान्तिक गतिरोध: एकीकृत समाजवादी

एमाले पलायनतर्फ उन्मुख हुँदैछ, माओवादीमा सैद्धान्तिक गतिरोध: एकीकृत समाजवादी

News in Nepali मङ्लबार, माघ १५, २०८१

एकीकृत समाजवादीले नेकपा (एमाले) पलायनतर्फ उन्मुख रहेको निष्कर्ष निकालेको छ। अन्तरपार्टी निर्देशनमार्फत् पार्टीको निर्णय मातहतका कमिटीमा पठाउँदै उसले एमाले सैद्धान्तिक जडता र विसंगतिबाट सङ्गठनात्मक निराशा, उकुसमुकुस र पलायनतर्फ उन्मुख...

सबै पढ्नुहोस्
माओवादी केन्द्रले बोलायो संसदीय दलको बैठक

माओवादी केन्द्रले बोलायो संसदीय दलको बैठक

News in Nepali मङ्लबार, माघ १५, २०८१

प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले संसदीय दलको बैठक बोलाएको छ । बैठक बिहीबार दिउँसो १ बजे संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।...

सबै पढ्नुहोस्
आवश्यकता परे म पनि दलीय राजनीतिमा फर्किन्छु: पूर्वराष्ट्रपति भण्डारी

आवश्यकता परे म पनि दलीय राजनीतिमा फर्किन्छु: पूर्वराष्ट्रपति भण्डारी

टप खबर मङ्लबार, माघ १५, २०८१

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन पासाङ सक्रिय राजनीतिमा फर्किएकोमा खुशी व्यक्त गर्दै आवश्यकताले खोजी भए आफू पनि दलीय राजनीतिमा पुनः सक्रिय हुने बताएकी छन् । विराटनगरमा पत्रकारहरुसँग कुरा...

सबै पढ्नुहोस्
सत्तारुढ दलहरूको बैठकले अध्यादेशमा सबै दलले एउटै मत राख्ने निर्णय

सत्तारुढ दलहरूको बैठकले अध्यादेशमा सबै दलले एउटै मत राख्ने निर्णय

टप खबर मङ्लबार, माघ १५, २०८१

सत्तारुढ दलहरूको बैठकले अध्यादेशमा सबै दलले एउटै मत राख्ने निर्णय गरेको छ। साथै, संसद्को हिउँदे अधिवेशनलाई बढीभन्दा बढी कानुन निर्माण गर्ने अधिवेशनका रूपमा अघि बढाउने निर्णय पनि बैठकले गरेको...

सबै पढ्नुहोस्
कांग्रेसले मलाई पूरा सहयोग गरेको छ: प्रधानमन्त्री ओली

कांग्रेसले मलाई पूरा सहयोग गरेको छ: प्रधानमन्त्री ओली

News in Nepali सोमवार, माघ १४, २०८१

प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता घटक नेपाली कांग्रेसले आफूलाई पूरा सहयोग गरिरहेको बताएका छन्। सोमबार सूर्यविनायक नगरपालिकाको प्रशासकीय भवन उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले कांग्रेसबाट पूरा सहयोग मिलेको बताएका हुन्।...

सबै पढ्नुहोस्
जेनजी घाइतेलाई निःशुल्क एमबीबीएस नियम विपरीत छैन : शिक्षा मन्त्रालय