राजनीति

उद्योग वाणिज्य महासंघको चुनाव मंसिरमा

उद्योग वाणिज्य महासंघको चुनाव मंसिरमा

नेपाल उद्योग वाणिज्य महासंघको ५४ औँ वार्षिक साधारणसभा आगामी मंसिर ११ र १२ गते काठमाडौँमा आयोजना गरिने भएको छ।  निर्धारित कार्यक्रम अनुसार  गत चैतमा हुनुपर्ने साधारणसभा कोभिड–१९ का कारणले...

सबै पढ्नुहोस्
शंकरदास बैरागी मुख्यसचिव नियुक्त

शंकरदास बैरागी मुख्यसचिव नियुक्त

सरकारले परराष्ट्र सचिव शंकरदास बैरागीलाई मुख्य सचिव नियुक्त गरेको छ। मुख्यसचिव लोकदर्शन रेग्मीले बिहीबार राजीनामा दिएपछि मन्त्रीपरिषद बैठकले रिक्त पदमा बैरागीलाई नियुक्त गरेको हो। सोहि बैठकले बिहीबार नै राजीनामा...

सबै पढ्नुहोस्
कात्तिक ७ गतेदेखि कानूनबमोजिम क्लिनफिड लागू :प्रधानमन्त्री

कात्तिक ७ गतेदेखि कानूनबमोजिम क्लिनफिड लागू :प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो कात्तिक ७ गतेदेखि कानूनबमोजिम विज्ञापनरहित प्रसारण सेवा (क्लिनफिड) लागू हुने बताएका छन् ।नवगठित मिडिया एलायन्स नेपालका अध्यक्ष भाष्करराज राजकर्णिकार नेतृत्वको टोलीलाई आज प्रधानमन्त्री निवास...

सबै पढ्नुहोस्
अतिक्रमणविरुद्ध आक्रामक बन्दै काठमाडौं महानगरपालिका

अतिक्रमणविरुद्ध आक्रामक बन्दै काठमाडौं महानगरपालिका

काठमाडौं महानगरपालिकाले नगरक्षेत्रका विभिन्न भागमा अतिक्रमण गरी बनाइएका विभिन्न संरचना भत्काउने अभियानलाई तीव्रता दिएको छ । सोही अभियानअनुसार महानगरपालिकाले मंगलबार राजधानीको मैतीदेवी मन्दिरको पछाडि रहेको राजकुलोको सार्वजनिक जग्गा अतिक्रमण...

सबै पढ्नुहोस्
बालबालिकामुक्त सडक अभियानमा मन्त्रालय

बालबालिकामुक्त सडक अभियानमा मन्त्रालय

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले सरकार बालमैत्री वातावरण सहितको नेपाल निर्माण अभियानमा जुटेको बताउनुभएको छ । बालबालिका शान्ति क्षेत्र अभियानले सोमबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै...

सबै पढ्नुहोस्
पौडेलले चिन्ता सम्बोधन गर्न देउवालाई एक हप्ताको अल्टिमेटम

पौडेलले चिन्ता सम्बोधन गर्न देउवालाई एक हप्ताको अल्टिमेटम

असोज १२ – रामचन्द्र पौडेलको नेतृत्वमा रहेको गुटले सोमबार पार्टीका अध्यक्ष शेरबहादुर देउवालाई एक हप्ताको अल्टिमेटम दिएपछि उनको पार्टीका चिन्ताहरुलाई सम्बोधन गर्दै प्रमुख विपक्षी दल नेपाली कांग्रेसभित्र शक्तिको प्रदर्शन...

सबै पढ्नुहोस्
इजरायली प्रविधियुक्त बागवानी केन्द्र स्थापनाका लागि इजरायलसँग सम्झौता गर्ने निर्णय

इजरायली प्रविधियुक्त बागवानी केन्द्र स्थापनाका लागि इजरायलसँग सम्झौता गर्ने निर्णय

नेपालले इजरायली प्रविधियुक्त बागवानी केन्द्र स्थापना गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आइतबार सम्पन्न बैठकले सातैवटा प्रदेशमा इजरायली प्रविधियुक्त बागवानी केन्द्र स्थापनाका लागि इजरायलसँग सम्झौता गर्ने निर्णय गरेको कृषि...

सबै पढ्नुहोस्
अफगान सेनाको कारबाहीमा १२ तालिबानी मारिए

अफगान सेनाको कारबाहीमा १२ तालिबानी मारिए

अफगानिस्तानका पूर्वी क्षेत्रका दुई प्रान्तमा शनिबार भएका सैन्य कारबाहीमा परी कम्तीमा पनि १२ जना तालिबानी लडाकूहरुको ज्यान गएको बताइएको छ। उनीहरु शनिबार अपरान्हमा सरकारी सैन्य कारबाहीमा परी मारिएका अफगानिस्तानको...

सबै पढ्नुहोस्
राष्ट्रपतिसमक्ष राजदूतबाट ओहोदाको प्रमाणपत्र पेस

राष्ट्रपतिसमक्ष राजदूतबाट ओहोदाको प्रमाणपत्र पेस

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि गणतन्त्र कोरिया र युरोपेली सङ्घका आवासीय राजदूतहरुले आआफ्ना ओहदाका प्रमाणपत्र पेस गरेका छन्। राष्ट्रपति भवन, शीतल निवासमा आयोजित समारोहमा कोरियाका राजदूत पार्क चोङ-सुक र...

सबै पढ्नुहोस्
अकस्मात प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक

अकस्मात प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक

असोज ११  –   प्रधानमन्त्री ओलीले बालुवाटारमा मध्यान्ह १२ बजे मन्त्रिपरिषद् बैठक बोलाएको स्रोतले बतायो। ‘आइतबार बैठक बोलाउनुपर्ने त्यस्तो विशेषत केही थिएन। त्यसमा पनि राति नै खबर आएको छ’, स्रोतले...

सबै पढ्नुहोस्
सरकारी निकायहरूलाई स्वदेशी उत्पादन र सेवाको प्रयोग गर्न निर्देशन