राजनीति

काठमाडौंमा स्थित नुतन कोपिला बहुउद्देश्यीय सहकारी संस्था लि.ले चौथो वार्षिक साधारण सभा आज सम्पन्न

काठमाडौंमा स्थित नुतन कोपिला बहुउद्देश्यीय सहकारी संस्था लि.ले चौथो वार्षिक साधारण सभा आज सम्पन्न

राजनीति आइतवार, कार्तिक २, २०७७

गोकर्णेश्वर नगरपालिका वडा नं . ८ काठमाडौंमा स्थित नुतन कोपिला बहुउद्देश्यीय सहकारी संस्था लि.ले चौथो वार्षिक साधारण सभा आज सम्पन्न गरेको छ । कोभिड– १९ महामारीको बढ्दो संक्रमणका कारण...

सबै पढ्नुहोस्
जसिंडा आर्र्डनको लेबर पार्टीले ठूलो जीत हासिल गरे

जसिंडा आर्र्डनको लेबर पार्टीले ठूलो जीत हासिल गरे

बिश्व शनिबार, कार्तिक १, २०७७

न्युजील्यान्डका प्रधानमन्त्री जसिंडा अर्डरनले देशको आम चुनावमा ठूलो जीत हासिल गरिन्। अधिकांश मतपत्र लामो भएपछि सुश्री अर्डनको केन्द्र बायाँ लेबर पार्टीले ४९% भोट जितेको छ र उसले खासै संसदीय...

सबै पढ्नुहोस्
९ अर्ब रुपैयाँ बुढीगण्डकीमा वितरित गरिएको थियो भन्न मिल्दैन

९ अर्ब रुपैयाँ बुढीगण्डकीमा वितरित गरिएको थियो भन्न मिल्दैन

राजनीति शुक्रबार, अशोज ३०, २०७७

असोज ३० – प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले दुई ठूला दलका तीन शीर्ष नेताले आपसमा बाँड्ने नौ अर्ब रुपैयाँ बराबरको दाबी निराधार भएको बताएका छन्। केही...

सबै पढ्नुहोस्
उपप्रधानमन्त्री पोखरेलको बहाली

उपप्रधानमन्त्री पोखरेलको बहाली

राजनीति बिहिबार, अशोज २९, २०७७

उपप्रधानमन्त्री ईश्वर पोखरेलले आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पद बहाली गरेका छन। यसअघि रक्षामन्त्री रहनुभएका पोखरेल बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको मन्त्रीका रुपमा नियुक्त भएका थिए। प्रधानमन्त्रीलाई सघाउन...

सबै पढ्नुहोस्
३ नवनियुक्त मन्त्रीद्वारा बिहिबार शपथ ग्रहण

३ नवनियुक्त मन्त्रीद्वारा बिहिबार शपथ ग्रहण

टप खबर बिहिबार, अशोज २९, २०७७

असोज २९ – नवनियुक्त मन्त्री विष्णु पौडेल, कृष्ण गोपाल श्रेष्ठ र लिलानाथ श्रेष्ठलाई पद तथा गोपनियताको शपथ ग्रहण गरे। प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्या देवी भण्डारीले बिहीबार विष्णु...

सबै पढ्नुहोस्
पूर्वप्रधानमन्त्री खनालको स्वास्थ्य सामान्य, आजै डिस्जार्च हुने

पूर्वप्रधानमन्त्री खनालको स्वास्थ्य सामान्य, आजै डिस्जार्च हुने

राजनीति बिहिबार, अशोज २९, २०७७

उच्चरक्त चाप भएपछि अस्पताल भर्ना भएका पूर्वप्रधानमन्त्री एवं नेकपाका वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्य अवस्था सामान्य भएपछि आजै डिस्चार्ज हुने भएका छन्।बुधबार उच्च रक्तचाप भएपछि खनाल धुम्बाहारीस्थिति ह्याम्स अस्पताल...

सबै पढ्नुहोस्
नवनियुक्त मन्त्रीहरुको सपथग्रहण आज

नवनियुक्त मन्त्रीहरुको सपथग्रहण आज

राजनीति बिहिबार, अशोज २९, २०७७

नवनियुक्त मन्त्रीहरुको बिहीबार सपथग्रहण हुने भएको छ । राष्ट्रपति कार्यालयले बिहीबार बिहान ११ बजेको लागि सपथको कार्यक्रम राखेको हो ।मन्त्रिमण्डल पुनर्गठन गरिएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले विष्णु पौडेललाई अर्थमन्त्रीको...

सबै पढ्नुहोस्
विष्णु पौडेल अर्थमन्त्री नियुक्त, शहरी विकासमा कृष्ण गोपाल श्रेष्ठ,पार्वत गुरुङलाई सूचना तथा सञ्चार प्रविधि

विष्णु पौडेल अर्थमन्त्री नियुक्त, शहरी विकासमा कृष्ण गोपाल श्रेष्ठ,पार्वत गुरुङलाई सूचना तथा सञ्चार प्रविधि

राजनीति बुधबार, अशोज २८, २०७७

प्रधानमन्त्री केपी शर्मा ओलीले विष्णु पौडेललाई अर्थमन्त्री नियुक्त गरेका छन्।नेकपा महासचिव समेत रहेका पौडेललाई प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवि भण्डारीले अर्थमन्त्रीमा पौडेललाई नियुक्त गरेकी हुन्। त्यस्तै शहरी...

सबै पढ्नुहोस्
नेकपा सांसद तथा जनवादी गायिका सानु सिवा पहाडीको निधन

नेकपा सांसद तथा जनवादी गायिका सानु सिवा पहाडीको निधन

राजनीति बुधबार, अशोज २८, २०७७

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की सांसद तथा जनवादी गायिका सानु सिवा पहाडीको निधन भएको छ। प्रतिनिधि सभाकी सांसदपहाडीको बुधबार सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको हो।...

सबै पढ्नुहोस्
घटस्थापनादेखि विदा दिने सीसीएमसीको प्रस्ताव प्रधानमन्त्रीद्वारा अस्वीकृत

घटस्थापनादेखि विदा दिने सीसीएमसीको प्रस्ताव प्रधानमन्त्रीद्वारा अस्वीकृत

राजनीति मङ्लबार, अशोज २७, २०७७

कोरोना संक्रमण बढेको भन्दै कोभिड १९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी)ले दशैंको घटस्थापनाको दिनदेखि सरकारी कार्यालयहरुमा विदा दिने प्रस्ताव मन्त्रिपरिषदमा पेश गरे पनि सोमबार बसेको मन्त्रिपरिषद बैठकले सो प्रस्ताव अस्वीकृत...

सबै पढ्नुहोस्
एमालेमा विशेष महाधिवेशन माग्न हस्ताक्षर अभियान