राजनीति

स्वतन्त्र नेता घनश्याम भूसाल नेकपा एकीकृत समाजवादीमा

स्वतन्त्र नेता घनश्याम भूसाल नेकपा एकीकृत समाजवादीमा

नेता घनश्याम भूसालले नेकपा एकीकृत समाजवादी रोजेका छन् । नेकपा एकीकृत समाजवादी कम्युनिस्ट आन्दोलनका लागि असाधारण ठाउँ भएकाले यही पार्टी रोजेको उनले शुक्रबार पत्रकार सम्मेलन गरी बताएका हुन् ।...

सबै पढ्नुहोस्
काठमाडौं महानगरका मेयर बालेन शाहले आफूमाथि सुरक्षा खतरा बढेको भन्दै मागे व्यक्तिगत सुरक्षाकर्मी

काठमाडौं महानगरका मेयर बालेन शाहले आफूमाथि सुरक्षा खतरा बढेको भन्दै मागे व्यक्तिगत सुरक्षाकर्मी

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफूमाथि सुरक्षा खतरा बढेको भन्दै व्यक्तिगत सुरक्षाकर्मी (पिएसओ) माग गरेका छन्। जिल्ला प्रशासन कार्यालय काठमाडौंमा निवेदन दिँदै शाहले सुरक्षाकर्मी माग गरेको बताइएको छ । महानगरका...

सबै पढ्नुहोस्
प्रचण्ड नेतृत्वको सरकारमा लोकतान्त्रिक समाजवादी पार्टी नेपाल पनि सहभागी हुने

प्रचण्ड नेतृत्वको सरकारमा लोकतान्त्रिक समाजवादी पार्टी नेपाल पनि सहभागी हुने

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा लोकतान्त्रिक समाजवादी पार्टी नेपाल पनि सहभागी हुने भएको छ । यस विषयमा प्रधामन्त्री प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले...

सबै पढ्नुहोस्
बागमती प्रदेशसभाको सभामुखमा सत्ता गठबन्धनबाट राप्रपाका भुवनकुमार पाठक निर्वाचित

बागमती प्रदेशसभाको सभामुखमा सत्ता गठबन्धनबाट राप्रपाका भुवनकुमार पाठक निर्वाचित

बागमती प्रदेशसभाको सभामुखमा सत्ता गठबन्धनबाट राप्रपाका भुवनकुमार पाठक निर्वाचित भएका छन् ।उनले प्रदेशसभाका सदस्यहरुमध्ये बहुमत सदस्यहरुको समर्थन पाएर सभामुख पदमा निर्वाचित भएका हुन् । प्रदेशसभाको सभामुख पदका लागि सत्ता...

सबै पढ्नुहोस्
मधेस प्रदेशमा मुख्यमन्त्रीसहित तीन मन्त्रीले लिए शपथ

मधेस प्रदेशमा मुख्यमन्त्रीसहित तीन मन्त्रीले लिए शपथ

मधेस प्रदेश सरकारका मुख्यमन्त्रीसहित तीन मन्त्रीले शपथ लिएका छ्न् । मुख्यमन्त्री सरोजकुमार यादवसहित एमाले संसदीय दलका नेता सरोज यादव, जसपाका सञ्जय यादव र जनमतका वसन्त कुसवाहले विनाविभागीय मन्त्रीको रूपमा...

सबै पढ्नुहोस्
विकास निर्माणका काममा सरकार तमासा हेरि बस्दैन , जिम्मेवार भएर लाग्छ : मन्त्री श्रेष्ठ

विकास निर्माणका काममा सरकार तमासा हेरि बस्दैन , जिम्मेवार भएर लाग्छ : मन्त्री श्रेष्ठ

उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले विकास निर्माणका काममा सरकार जिम्मेवार भएर लाग्ने बताएका छन् । शुक्रबार ललितपुरको भैँसेपाटी सडकखण्डको अवलोकन गर्न पुगेका उनले यस्तो बताएका हुन्...

सबै पढ्नुहोस्
`जनताको दैनिकीलाई सहज बनाउन मैले अग्निपरीक्षा पास गर्नेपर्ने छ´ : प्रधानमन्त्री प्रचण्ड

`जनताको दैनिकीलाई सहज बनाउन मैले अग्निपरीक्षा पास गर्नेपर्ने छ´ : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो यो कार्यकालमा जनताको दैनिकीलाई सहज बनाउने सवालमा काम गर्ने बताएका छन् । राजधानीमा शुक्रबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भने , ‘प्रतिनिधि सभाको...

सबै पढ्नुहोस्
गण्डकीका नवनियुक्त मुख्यमन्त्री अधिकारीले आज विश्वासको मत लिँदै

गण्डकीका नवनियुक्त मुख्यमन्त्री अधिकारीले आज विश्वासको मत लिँदै

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिँने भएका छन् । २५ गते मुख्यमन्त्री नियुक्त भएका अधिकारीले दिउँसो १ बजे विश्वासको मत लिन कार्यसूची तय भएको छ । एमालेका...

सबै पढ्नुहोस्
२६८ जना सांसदको विश्वासको मत सहित प्रचण्डको प्रधानमन्त्री पद सुरक्षीत

२६८ जना सांसदको विश्वासको मत सहित प्रचण्डको प्रधानमन्त्री पद सुरक्षीत

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभाबाट विश्वासको मत पाएका छन्। संविधानको धारा ७६ को उपधारा ४ अनुसार प्रचण्डले मंगलबार संसदमा विश्वासको मत लिएका हुन्। प्रधानमन्त्री प्रचण्डका पक्षमा २६८ जना सांसदले...

सबै पढ्नुहोस्
प्रतिनिधिसभा विघटन गर्न पाइन्छ भन्ने मान्यता सत्ता गठबन्धनकै हो भने त्यसले खतराको संकेत दिन्छ : माधव नेपाल

प्रतिनिधिसभा विघटन गर्न पाइन्छ भन्ने मान्यता सत्ता गठबन्धनकै हो भने त्यसले खतराको संकेत दिन्छ : माधव नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधिसभा विघटन गर्न पाइन्छ भन्ने मान्यता सत्ता गठबन्धनकै हो भनेर प्रधानमन्त्रीलाई सोधेका छन् । विश्वासको मत लिने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावमाथि संसदमा...

सबै पढ्नुहोस्
सरकारी निकायहरूलाई स्वदेशी उत्पादन र सेवाको प्रयोग गर्न निर्देशन