राजनीति

रविको पासपोर्टबारे प्रमाण संकलन गर्दै सरकारी वकिलको कार्यालय

रविको पासपोर्टबारे प्रमाण संकलन गर्दै सरकारी वकिलको कार्यालय

सरकारी वकिलको कार्यालय काठमाडौंले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको पासपोर्टमाथि परेको जाहेरीका विषयमा अनुसन्धान सुरु गरेको छ। कार्यालयले विशेष जानकारीमार्फत यही माघ २४ गते रवि...

सबै पढ्नुहोस्
माओवादी केन्द्रको निर्णय : एक पद एक कार्यकारी जिम्मेवारी

माओवादी केन्द्रको निर्णय : एक पद एक कार्यकारी जिम्मेवारी

नेकपा माओवादी केन्द्रले एक पद एक कार्यकारी जिम्मेवारीको नीति अवलम्बन गर्ने भएको छ । माओवादी केन्द्रको यही माघ १२ गतेदेखि २१ गतेसम्म काठमाडौंमा बसेको स्थायी समितिको बैठकले एक पद...

सबै पढ्नुहोस्
सरकारी वकिलको कार्यालयले मगायो रवि लामिछानेका नागरिकता र राहदानीसम्बन्धी कागजात

सरकारी वकिलको कार्यालयले मगायो रवि लामिछानेका नागरिकता र राहदानीसम्बन्धी कागजात

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता, राहदानीलगायत कागजात मगाएको छ। जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख अच्युतमणि न्यौपानेले आफूहरूले लामिछानेविरूद्ध परेको जाहेरीमाथि छानबिन...

सबै पढ्नुहोस्
संगठन विभाग प्रमुखमा जनार्दन, अर्थ तथा केन्द्रीय कार्यालय प्रमुखमा वर्षमान

संगठन विभाग प्रमुखमा जनार्दन, अर्थ तथा केन्द्रीय कार्यालय प्रमुखमा वर्षमान

नेकपा माओवादी केन्द्रले पुरानै कार्यविभाजनलाई कायम राखेको छ । जसअनुसार संगठन विभाग प्रमुखमा जनार्दन शर्मा प्रभाकर नै कायम भएका छन् भने अर्थ तथा केन्द्रीय कार्यालय प्रमुखमा वर्षमान पुनले निरन्तरता...

सबै पढ्नुहोस्
सुदूरपश्चिममा प्रदेशसभा बैठक ४ बजेलाई सारियो, विपक्षी दलको विरोध

सुदूरपश्चिममा प्रदेशसभा बैठक ४ बजेलाई सारियो, विपक्षी दलको विरोध

सुदूरपश्चिम प्रदेशसभाको बैठक बिहीबार दिउँसो ४ बजेलाई सारिएको छ । दिउँसो १ बजेलाई बोलाइएको बैठक दिउँसो ४ बजेका लागि सारिएको प्रदेशससभा सचिवालयका सूचना अधिकारी युवराज जैसीले जानकारी दिए ।...

सबै पढ्नुहोस्
सुदूरपश्चिम प्रदेशसभाको बैठक ५ बजेसम्मका लागि सर्‍यो, नाउपाका सांसद काठमाडौैंमै

सुदूरपश्चिम प्रदेशसभाको बैठक ५ बजेसम्मका लागि सर्‍यो, नाउपाका सांसद काठमाडौैंमै

सुदूरपश्चिम प्रदेश सभाको बैठक दिउँसो ५ बजेसम्मका लागि सरेको छ। मुख्यमन्त्रीले विश्वासको मत लिनका लागि बिहीबार १ बजेका लागि बैठक बोलाइएको थियो । तर नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत...

सबै पढ्नुहोस्
रविको पासपोर्टबारे प्रमाण संकलन सुरु, तीन निकायबाट कागजात झिकाउने निर्णय

रविको पासपोर्टबारे प्रमाण संकलन सुरु, तीन निकायबाट कागजात झिकाउने निर्णय

रविको पासपोर्टबारे प्रमाण संकलन सुरु, तीन निकायबाट कागजात झिकाउने निर्णय रवि लामिछानेमाथिको आरोप पुष्टि भए उनीमाथि अहिलेको नभई २०२४ सालमा जारी भएको राहदानी ऐन अनुसार तीन वर्षसम्म कैद र...

सबै पढ्नुहोस्
परराष्ट्रमन्त्रीको टर्कीका विदेश मन्त्रीसँग टेलिफोन वार्ता

परराष्ट्रमन्त्रीको टर्कीका विदेश मन्त्रीसँग टेलिफोन वार्ता

परराष्ट्रमन्त्री डा. विमला राई पौड्यालले टर्कीका विदेश मन्त्री मेबलुट चाबोश्वग्लुसँग टेलिफोन सम्पर्क गरेकी छिन् । टेलिफोन कुरा गर्दै त्यहाँ गएको शक्तिशाली भूकम्पमा परी ज्यान गुमाउनेहरूप्रति समवेदना प्रकट गरेकी हुन्...

सबै पढ्नुहोस्
राष्ट्रिय सभा उपनिर्वाचनमा एमालेका कुमार दसौदी निर्वाचित

राष्ट्रिय सभा उपनिर्वाचनमा एमालेका कुमार दसौदी निर्वाचित

लुम्बिनी प्रदेशमा भएको राष्ट्रियसभा उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार कुमार दसौदी निर्वाचित भएका छन् । उनले नेपाली कांग्रेसका माधव आचार्य र नागरिक उन्मुक्ति पार्टीका राजेन्द्रवीर रायलाई पराजित गरेका हुन् ।...

सबै पढ्नुहोस्
कांग्रेस सधैं प्रेस स्वतन्त्रताको पक्षमा : नेता महर

कांग्रेस सधैं प्रेस स्वतन्त्रताको पक्षमा : नेता महर

नेपाली कांग्रेसका नेता नैनसिंह महरले लोकतान्त्रिक अधिकार र प्रेस स्वतन्त्रताको सवालमा नेपाली कांग्रेस सधैँ सतिसाल झैँ खडा हुने बताएका छन् । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता महरले...

सबै पढ्नुहोस्
सरकारी निकायहरूलाई स्वदेशी उत्पादन र सेवाको प्रयोग गर्न निर्देशन