राजनीति

देशमा भएका समस्याको समाधान हामी गर्छौं : केपी ओली

देशमा भएका समस्याको समाधान हामी गर्छौं : केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा समस्या रहेको भन्दै ती समस्याको समाधान नेकपा एमालेले गर्ने बताएका छन् । मंगलबार काठमाडौंमा सुरु भएको अनेरास्ववियुको २३ औं राष्ट्रिय सम्मेलनलाई सम्बोधन...

सबै पढ्नुहोस्
अनि माओवादीको ढाड भाँचियो

अनि माओवादीको ढाड भाँचियो

‘के सोचेथेँ जिन्दगीमा, के–के भयो आज’ भन्ने गीत जस्तै अवस्था छ अहिले । २०७४ सालमा प्रचण्डहरु माओवादको सिद्धान्त र पहिचानको मुद्दा छाडेर एमालेतर्फ जानुभयो, हामी गएनौं । हामी उहाँहरुले...

सबै पढ्नुहोस्
पत्रकार मनिका झालाई गोतामे स्वर्ण पदक

पत्रकार मनिका झालाई गोतामे स्वर्ण पदक

जनकपुरकी पत्रकार मनिका झालाई ‘गोतामे पत्रकारिता स्वर्ण पदक’ वितरण गरिएको छ । पत्रकार गोपालचन्द्र गौतम प्रतिष्ठान वीरगञ्जले उनलाई स्वर्ण पदक प्रदान गरेको हो । स्वर्ण पदक १ तोलाको छ...

सबै पढ्नुहोस्
महाअभियोग टुंगो नलागे अर्को संसदमा लैजाने सहमति

महाअभियोग टुंगो नलागे अर्को संसदमा लैजाने सहमति

दर्ता भएको महाअभियोग प्रस्ताव टुंगो नलाग्दै प्रतिनिधिसभाको कार्यकाल समाप्त भएमा यस्तो प्रस्ताव अर्को प्रतिनिधिसभामा लैजाने सहमति भएको छ । मंगलबार प्रतिनिधिसभाको नियमावली मस्यौदा समितिमा प्रतिनिधिसभाको कार्यकाल ५ महिना भन्दा...

सबै पढ्नुहोस्
उपप्रधानमन्त्री श्रेष्ठ र भारतीय विदेशसचिव क्वात्राबीच भेट

उपप्रधानमन्त्री श्रेष्ठ र भारतीय विदेशसचिव क्वात्राबीच भेट

उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ र नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विनयमोहन क्वात्राबीच मंगलबार भेटवार्ता भएको छ । उनीहरूबीच बिहान ११ बजे भौतिक पूर्वाधार तथा...

सबै पढ्नुहोस्
सांसदका आवाज जनतासम्म पुर्‍याउन छुट्टै संसद् टीभी चाहिन्छ : प्रदीय यादव

सांसदका आवाज जनतासम्म पुर्‍याउन छुट्टै संसद् टीभी चाहिन्छ : प्रदीय यादव

जनता समाजवादी पार्टीका सांसद प्रदीय यादवले छुट्टै संसद् टेलिभिजन च्यानलको माग गरेका छन् । सांसदका आवाजहरू जनतासम्म पुर्‍याउनका लागि छुट्टै संसद् टेलिभिजन चाहिने सांसद यादवको माग छ । मंगलबार...

सबै पढ्नुहोस्
सरकार र आन्दोलनरत मजदुरबीच ५ बुँदे सम्झौता (सम्झौतासहित)

सरकार र आन्दोलनरत मजदुरबीच ५ बुँदे सम्झौता (सम्झौतासहित)

सोमबार साँझदेखि आन्दोलनमा उत्रिएको मजदुर संगठनहरु र सरकारबीच ५ बुँदे सम्झौता भएको छ । आज बिहान ९ बजेदेखि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका भएको वार्ताबाट दुईपक्षबीच ५ बुँदे सम्झौता...

सबै पढ्नुहोस्
एकीकृत समाजवादीले पनि राष्ट्रपतिको उम्मेदवार उठाउनसक्छ : खनाल

एकीकृत समाजवादीले पनि राष्ट्रपतिको उम्मेदवार उठाउनसक्छ : खनाल

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले अहिलेको सत्ता गठबन्धन भत्किने सम्भावना नरहेको बताएका छन् । मंगलबार प्रेस संगठन कैलालीले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता...

सबै पढ्नुहोस्
प्रधानमन्त्रीसँग दक्षिण कोरियाका राष्ट्रपतिका विशेष दूतको भेट

प्रधानमन्त्रीसँग दक्षिण कोरियाका राष्ट्रपतिका विशेष दूतको भेट

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दक्षिण कोरियाका राष्ट्रपतिका विशेष दूत सुङ मिन जङसहितको आठ जनाको टोलीसँग शिष्टाचार भेटवार्ता गरेका छन् । प्रधानमन्त्रीको निवास बालुवाटारमा आज विहान भएको भेटवार्तामा दुई देशबीचको...

सबै पढ्नुहोस्
पाकिस्तान : चर्चित अभिनेता जिया मोहिउद्दीन रहेनन्

पाकिस्तान : चर्चित अभिनेता जिया मोहिउद्दीन रहेनन्

पाकिस्तानी मूलका बेलायती अभिनेता जिया मोहिउद्दीनको निधन भएको छ । साेमबार बिहान ९२ वर्षकाे उमेरमा जियाको निधन भएको हो । नेशनल एकेडेमी आफ परफर्मिङ आर्ट्सका सिइओ जुनैद जुबेरीले जिया...

सबै पढ्नुहोस्
सरकारी निकायहरूलाई स्वदेशी उत्पादन र सेवाको प्रयोग गर्न निर्देशन