‘गुण्डानाइके’ ‘बले’ विरुद्ध १९ करोड ५५ लाख बिगो बराबरको मुद्दा दायर
सम्पत्ति शुद्धीकरण विभागले ‘गुण्डानाइके’ बलराम सापकोटा ‘बले’ र उनकी श्रीमतीविरुद्ध सम्पत्ति शुद्धिकरण विभागले मुद्द दायर गरेको छ। विभागले सोमबार विशेष अदालतमा १९ करोड ५५ लाख बराबरको सम्पत्ति शुद्धीकरणको मुद्दा...
सबै पढ्नुहोस्

















