समाचार

विशेष छुटको लोभमा सामान किन्न जाँदा सङ्क्रमितको जोखिम बढेकाले भीडभाडमा नजान आग्रह

विशेष छुटको लोभमा सामान किन्न जाँदा सङ्क्रमितको जोखिम बढेकाले भीडभाडमा नजान आग्रह

सरकारले दशैँको विशेष छुुटका नाममा भीडभाड बढ्दा कोरोना भाइरस फैलिएको भन्दै त्यस्तो भीडभाड रोक्न आग्रह गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले दशैँ नजिकिँदै गर्दा बजारमा...

सबै पढ्नुहोस्
कोभिड १९ को उपचारमा प्रयोग हुने ‘रेमडेसिभिर’ आयात तथा बिक्री गर्न तीन कम्पनीलाई अनुमति

कोभिड १९ को उपचारमा प्रयोग हुने ‘रेमडेसिभिर’ आयात तथा बिक्री गर्न तीन कम्पनीलाई अनुमति

पछिल्लो समय कोभिड १९ को उपचारमा प्रयोग हुने रेमडेसिभिर औषधि आयात तथा बिक्री वितरण गर्न सरकारले एक भारतीयसहित तीन वटा कम्पनीलाई अनुमति दिएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता...

सबै पढ्नुहोस्
स्याङ्जा प्रवेशमा पिसिआर रिपोर्ट अनिवार्य

स्याङ्जा प्रवेशमा पिसिआर रिपोर्ट अनिवार्य

आजदेखि स्याङ्जा प्रवेश गर्दा ७२ घण्टा समयावधिको पिसिआर रिपोर्ट अनिवार्य चाहिने भएको छ ।जिल्ला प्रशासन कार्यालय स्याङ्जाले कोभिड १९ बाट नागरिकलाई सुरक्षित राख्न नयाँ व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी...

सबै पढ्नुहोस्
सिम्रिक एयरको कोरोना संक्रमित ‘एयर एम्बुलेन्स’ सेवा सुरु

सिम्रिक एयरको कोरोना संक्रमित ‘एयर एम्बुलेन्स’ सेवा सुरु

सिम्रिक एयरले कोरोना संक्रमितहरुकाे उद्धारका लागि एयर एम्बुलेन्स सेवा सुरु गरेको छ । पहिलो पटक  सिम्रिक एयरको हेलिकोप्टरले सोमबार बुटवलबाट एक कोरोना संक्रमितलाई हृयाम्स अस्पताल ल्याएको थियो ।सरकारले हालै...

सबै पढ्नुहोस्
कात्तिक १५ गतेसम्म अदालत बन्द

कात्तिक १५ गतेसम्म अदालत बन्द

घटस्थापनादेखि कोजागत पूर्णिमासम्म देशभरका अदालत बन्द हुने भएको छ। विगत वर्षमा जस्तै घस्थापना भोलि कात्तिक १ गतेदेखि १५ दिनसम्म सबै अदालत बन्द रहने भएको हो। अदालतबा नियमित सेवा बन्द...

सबै पढ्नुहोस्
नेपालमा अहिले सम्म कती कोरोना संक्रमित, कती जनाले ज्यान गुमाए र कती ठिक भए ?

नेपालमा अहिले सम्म कती कोरोना संक्रमित, कती जनाले ज्यान गुमाए र कती ठिक भए ?

कार्तिक १ – पछिल्लो २४ घण्टामा ४३९२ कोरोना संक्रमितको थपिएसगै नेपालभरिमा कोरोन संक्रमित १,२६१३७ पुगेको छ। २१ जनाको मृत्यु भएसंगै मृत्यु दर ७१५ पुगेको । ८,८०४० जना कोरोनमुक्त भएका...

सबै पढ्नुहोस्
दसैंमा नित्यपूजाबाहेक अरू पूजाको लागि मठमन्दिर तथा शक्तिपीठ नखोल्न कडा निर्देशन

दसैंमा नित्यपूजाबाहेक अरू पूजाको लागि मठमन्दिर तथा शक्तिपीठ नखोल्न कडा निर्देशन

गृह मन्त्रालयले देशभरका ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र पठाई दसैंमा नित्यपूजाबाहेक अरू पूजाको लागि मठमन्दिर तथा शक्तिपीठ नखोल्न कडा निर्देशन दिएको छ । मन्त्रालयले बिहीबार सबै जिल्ला प्रशासन...

सबै पढ्नुहोस्
‘बलात्कार गर्न निस्कँदै छु’भन्ने युवक पूर्वी नवलपरासीबाट पक्राउ

‘बलात्कार गर्न निस्कँदै छु’भन्ने युवक पूर्वी नवलपरासीबाट पक्राउ

नेपाल प्रहरीले फेसबुक ग्रुप खोलेर त्यसमा म बलात्कार गर्न निस्कँदै छु भन्ने युवकलाई पूर्वी नवलपरासीबाट पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय साईबर ब्युरोको टोलीले नविन बस्नेतलाई पक्राउ गरेको हो। ‘बलात्कारी...

सबै पढ्नुहोस्
काठमाडौं उपत्यकामा २,४०२ कोरोना भाइरस संक्रमणको पुस्टि

काठमाडौं उपत्यकामा २,४०२ कोरोना भाइरस संक्रमणको पुस्टि

असोज ३० – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २४,०२ जनामा कोरोना भाइरस संक्रमण पुस्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार : काठमाडौं जिल्लामा १,७८४ जना संक्रमितको पुस्टि...

सबै पढ्नुहोस्
नेपालमा ४,३९२ जनामा कोरोना भाइरस संक्रमणको पुस्टि

नेपालमा ४,३९२ जनामा कोरोना भाइरस संक्रमणको पुस्टि

असोज ३० – पछिल्लो २४ घण्टामा ४,३९२ कोरोना संक्रमितको थपिएसगै नेपालभरिमा कोरोन संक्रमित १,२६,१३७ पुगेको छ। २१ जनाको मृत्यु भएसंगै मृत्यु दर ७१५ पुगेको । ३,५२२ जना कोरोनमुक्त भएका...

सबै पढ्नुहोस्
सरकारी निकायहरूलाई स्वदेशी उत्पादन र सेवाको प्रयोग गर्न निर्देशन