समाचार

अर्मेनिया–अजरबैजान युद्धमा ७२९ जना अर्मेनियाली सैनिक मारिए

अर्मेनिया–अजरबैजान युद्धमा ७२९ जना अर्मेनियाली सैनिक मारिए

अजरबैजान र अर्मेनियाबीचको युद्धमा परी अर्मेनियाका ७२९ जना सैनिक मारिएको अर्मेनियाले जनाएको छ। सोमबार थप २० जना सैनिक जवान मारिएको अर्मेनियाको रक्षा मन्त्रालयले जनाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्।...

सबै पढ्नुहोस्
नेपाल र ओमानबीच प्रवेशाज्ञा छुट सम्बन्धी सम्झौता

नेपाल र ओमानबीच प्रवेशाज्ञा छुट सम्बन्धी सम्झौता

नेपाल र ओमानबीच नेपाली तथा ओमानी कूटनीतिक, विशेष, सेवाकालीन तथा सरकारी राहदानी वाहकलाई एकार्काका देशमा प्रवेशाज्ञा छुटसम्बन्धी सम्झौता भएको छ । ओमानको परराष्ट्र मन्त्रालयमा आज उक्त सम्झौतामा हस्ताक्षर भएको...

सबै पढ्नुहोस्
सङ्कटकालको हल्ला गलत र भ्रामक

सङ्कटकालको हल्ला गलत र भ्रामक

गृह मन्त्रालयले सामाजिक सञ्जाल तथा सर्ट म्यासेज सर्भिस (एसएमएस) मार्फत सरकारले मुलुकभर सङ्कटकाल र कफ्र्यु लगाउँदै भनेर सोमबार सार्वजनिक भएको सूचना गलत र भ्रामक भएको स्पष्ट पारेको छ ।...

सबै पढ्नुहोस्
प्रहरीलाई गोली हानेर भागेका मेचे ६ वर्षपछि पक्राउ

प्रहरीलाई गोली हानेर भागेका मेचे ६ वर्षपछि पक्राउ

प्रहरीलाई नै गोली हानेर भागेका अपहरणकारी ६ वर्षपछि पक्राउ परेका छन्। झापाको मेचिनगर १२ का ३८ वर्षीय रमेश मेचेलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी०ले काठमाडौंबाट पक्राउ गरेको हो। उनले...

सबै पढ्नुहोस्
सबैमन्त्रीको दसैंभत्ता कोरोना कोषमा जम्मा गर्ने सरकारको निर्णय

सबैमन्त्रीको दसैंभत्ता कोरोना कोषमा जम्मा गर्ने सरकारको निर्णय

सरकारले दसैंभत्ता कोरोना कोषमा जम्मा गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री लगायत सबैमन्त्रीको दसैं खर्च वापत प्राप्त रकम कोरोना संक्रमण रोकथाम, नियन्त्रण र...

सबै पढ्नुहोस्
दसैं बिदामा प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका प्रमुखलाई जिल्ला नछाड्न निर्देशन

दसैं बिदामा प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका प्रमुखलाई जिल्ला नछाड्न निर्देशन

कोरोना संक्रमणको बढ्दो जोखिमलाई ध्यान दिंदै गृहले यसपटक चाडपर्व बिदामा प्रमुख जिल्ला अधिकारी (सीडीओ) र सुरक्षा निकाय प्रमुखलाई जिल्ला नछाड्नसमेत निर्देशन दिइसकेको छ। “निकट रहेको बडादसैं, तिहार, छठ, नेपाल...

सबै पढ्नुहोस्
नेपालमा अहिले सम्म कती कोरोना संक्रमित, कती जनाले ज्यान गुमाए र कती ठिक भए ?

नेपालमा अहिले सम्म कती कोरोना संक्रमित, कती जनाले ज्यान गुमाए र कती ठिक भए ?

कार्तिक ४ – पछिल्लो २४ घण्टामा ३,७९० कोरोना संक्रमितको थपिएसगै नेपालभरिमा कोरोन संक्रमित १,३६,०३६ पुगेको छ। १८ जनाको मृत्यु भएसंगै मृत्यु दर ७५७ पुगेको । ९४,५०१ जना कोरोनमुक्त भएका...

सबै पढ्नुहोस्
काठमाडौं उपत्यकामा २,३८८ कोरोना भाइरस संक्रमणको पुस्टि

काठमाडौं उपत्यकामा २,३८८ कोरोना भाइरस संक्रमणको पुस्टि

कार्तिक ३ – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २,३८८ जनामा कोरोना भाइरस संक्रमण पुस्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार : काठमाडौं जिल्लामा २,००८ जना संक्रमितको पुस्टि...

सबै पढ्नुहोस्
नेपालमा ३,७९० जनामा कोरोना भाइरस संक्रमणको पुस्टि

नेपालमा ३,७९० जनामा कोरोना भाइरस संक्रमणको पुस्टि

कार्तिक ३ – पछिल्लो २४ घण्टामा ३,७९० कोरोना संक्रमितको थपिएसगै नेपालभरिमा कोरोन संक्रमित १,३६०३६ पुगेको छ। १८ जनाको मृत्यु भएसंगै मृत्यु दर ७५७ पुगेको । २,३३५ जना कोरोनमुक्त भएका...

सबै पढ्नुहोस्
बस चढ्दा फेससिल्ड अनिवार्य

बस चढ्दा फेससिल्ड अनिवार्य

सार्वजनिक बसमा यात्रा गर्ने सबै यात्रुले अनिवार्य फेस सिल्ड (भाइजर) लगाउनुपर्ने भएको छ। यातायात व्यवस्था विभागले स्वास्थ्य मन्त्रालयले जारी गरेको स्वास्थ्य मापदण्ड अनुसार बस चढ्दा फेस सिल्ड लगाउनुपर्ने व्यवस्था...

सबै पढ्नुहोस्
सरकारी निकायहरूलाई स्वदेशी उत्पादन र सेवाको प्रयोग गर्न निर्देशन