समाचार

रास्ट्रपतिले लगाइन आमा मिथिला को हात बाट टिका

रास्ट्रपतिले लगाइन आमा मिथिला को हात बाट टिका

राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीका अवसरमा आज गुरु खेमचन्द्र ढकालबाट १० बजेर १९ मिनेटको शुभसाइतमा टीका र जमरा ग्रहण गरेकी छन्। राष्ट्रपति भण्डारीले आमा मिथिला पाण्डेका हातबाट पनि राष्ट्रपति कार्यालय,...

सबै पढ्नुहोस्
काठमाडौं उपत्यकामा १,५३५ कोरोना भाइरस संक्रमणको पुस्टि

काठमाडौं उपत्यकामा १,५३५ कोरोना भाइरस संक्रमणको पुस्टि

कार्तिक ९ –  पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १५ सय ३५ जना कोरोना भाइरस (कोभिड-१९)का संक्रमित थपिएका छन्। ६२९ महिला र ९०६ पुरुष गरी जम्मा १५ सय ३५ जनामा...

सबै पढ्नुहोस्
नेपालमा २,८५६  जनामा कोरोना भाइरस संक्रमणको पुस्टि

नेपालमा २,८५६ जनामा कोरोना भाइरस संक्रमणको पुस्टि

कार्तिक ९ – पछिल्लो २४ घण्टामा २,८५६ कोरोना संक्रमितको थपिएसगै नेपालभरिमा कोरोन संक्रमित १,५८०८९ पुगेको छ। ५ जनाको मृत्यु भएसंगै मृत्यु दर ८४७ पुगेको । ३,३३६  जना कोरोनमुक्त भएका...

सबै पढ्नुहोस्
ओलीको ‘रअ’ प्रमुखसँगको भेटलाई एनसीपीका प्रवक्ताले व्यक्तिगत रूपम’ आपत्ति जनाए

ओलीको ‘रअ’ प्रमुखसँगको भेटलाई एनसीपीका प्रवक्ताले व्यक्तिगत रूपम’ आपत्ति जनाए

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय विदेशी खुफिया एजेन्सी रिसर्च एण्ड एनालिसिस वीङ्ग (रा) का प्रमुख सामन्ता गोयलबीच गत हप्ता भएको बैठकमा...

सबै पढ्नुहोस्
पोल्यान्डका राष्ट्रपति आन्द्रे डुडालाई कोरोना भाइरस संक्रमण

पोल्यान्डका राष्ट्रपति आन्द्रे डुडालाई कोरोना भाइरस संक्रमण

पोल्यान्डका राष्ट्रपति आन्द्रे डुडालाई कोरोना भाइरसको संक्रमण भएको छ । पोल्यान्डको राष्ट्रपति कार्यालयसम्बन्धी मन्त्री ब्लाजेज पिचाल्सकीले शनिबार राष्ट्रपति डुडालाई कोरोना देखिएको जानकारी दिएका हुन् । ‘राष्ट्रपतिलाई हिजो गरिएको परीक्षणमा...

सबै पढ्नुहोस्
पूर्वमन्त्री जनादर्न शर्मालाई कोरोना संक्रमण

पूर्वमन्त्री जनादर्न शर्मालाई कोरोना संक्रमण

पूर्वमन्त्री जनादर्न शर्मालाई कोरोना संक्रमण भएको छ। नेकपाका नेता शर्माले आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका हुन्। उनले आफूसँग केही समय यता सम्पर्कमा आएका व्यक्तिलाई कोरोना परीक्षण गरी ढुक्क...

सबै पढ्नुहोस्
ब्रुनाईका राजकुमार हाजी अब्दुल अजिमको ३८ वर्षको उमेरमा निधन

ब्रुनाईका राजकुमार हाजी अब्दुल अजिमको ३८ वर्षको उमेरमा निधन

ब्रुनाईका राजकुमार हाजी अब्दुल अजिमको ३८ वर्षको उमेरमा शनिबार निधन भएको छ । सन् १९८२ जुलाई २९ मा राजधानी बन्दर सेरी बेगावानमा जन्मिएका अजिम ब्रुनाईका सुल्तान हाजी ह हसनल...

सबै पढ्नुहोस्
पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १,११० जनामा कोरोना संक्रमणको पुष्टि

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १,११० जनामा कोरोना संक्रमणको पुष्टि

काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप १ हजार ११० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार दिएको जनाकारी अनुसार उपत्यकाका तीन जिल्लामा पछिल्लो २४...

सबै पढ्नुहोस्
नेपालमा  २,२२५ जनामा कोरोना भाइरस संक्रमणको पुस्टि

नेपालमा २,२२५ जनामा कोरोना भाइरस संक्रमणको पुस्टि

कार्तिक ८ – पछिल्लो २४ घण्टामा २,२२५ कोरोना संक्रमितको थपिएसगै नेपालभरिमा कोरोन संक्रमित १,५५,२३३ पुगेको छ। १३ जनाको मृत्यु भएसंगै मृत्यु दर ८४२ पुगेको । २,८४६  जना कोरोनमुक्त भएका...

सबै पढ्नुहोस्
कारागारमा रहेका कैदीबन्दीलाई खसी

कारागारमा रहेका कैदीबन्दीलाई खसी

कञ्‍चनपुर कारागारमा रहेका कैदीबन्दीलाई दसैँ मनाउन खसी उपलब्‍ध गराइएको छ । लालझाडी गाउँपालिकाले कैदीबन्दीलाई खसी उपलब्ध गराएको हो । कैदीबन्दीले दसैँ सहज रुपमा मनाउन पाऊन् भन्ने उद्देश्यले खसीसँगै फलफूल...

सबै पढ्नुहोस्
सरकारी निकायहरूलाई स्वदेशी उत्पादन र सेवाको प्रयोग गर्न निर्देशन