इटालीमा पुन कडा लकडाउन, अस्पतालहरु विरामीले भरिए
कोरोना भाइरसका संक्रमितहरु बढेसंगै इटालीमा पुन लकडाउन हुने भएको छ। शुक्रबारदेखि लकडाउन गर्न लागिएको हो। इटालीको विभिन्न क्षेत्रलाई तीन भागमा बिभाजन गरी सरकारले कडा निययहरु लागू गर्ने भएको छ।...
सबै पढ्नुहोस्


















