समाचार

काठमाडौंमा दुई मोटरसाइकल आपसमा ठक्कर खाँदा एक जनाको मृत्यु

काठमाडौंमा दुई मोटरसाइकल आपसमा ठक्कर खाँदा एक जनाको मृत्यु

मंसिर १४ – काठमाडौं महानगरपालिका १३, शंखमूलमा शनिबार दुई मोटरसाइकल आपसमा ठोक्कर खादा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। साँझ ७ बजे बा ३६...

सबै पढ्नुहोस्
देशको यी भागहरुमा कुहिरो र हिमपात

देशको यी भागहरुमा कुहिरो र हिमपात

मंसिर १४ – देश भर तापक्रममा गिरावट आएको छ। बाक्लो कुहिरोले तराईको केही भाग छोपेको छ भने अग्लो डाँडाहरू र पहाडहरूमा हिमपात भएको छ। काठमाडौं उपत्यकामा न्यूनतम तापमान आइतबार...

सबै पढ्नुहोस्
विश्वभर ६ करोड २५ लाखभन्दा बढीमा संक्रमण पुष्टि

विश्वभर ६ करोड २५ लाखभन्दा बढीमा संक्रमण पुष्टि

विश्वभर ६ करोड २५ लाखभन्दा बढी व्यक्तिमा संक्रमण पुष्टि भएको छ । संक्रमण सुरू भएको एक वर्ष वित्दा २१८ मुलुकका ६ करोड २५ लाख ६२ हजार ८५० जना संक्रमित...

सबै पढ्नुहोस्
चीनका रक्षामन्त्री आज काठमाडाैं आउँदै

चीनका रक्षामन्त्री आज काठमाडाैं आउँदै

उत्तरी छिमेकी मुलुक चीनका स्टेट काउन्सिलर तथा रक्षामन्त्री वेई फेङ्ही नेपालको एक दिवसीय औपचारिक भ्रमणका लागि आइतबार काठमाडौँ आउँदै छन्। परराष्ट्र मन्त्रालयले उनी आइतबार काठमाडौँ आउने कार्यक्रम तय भएको...

सबै पढ्नुहोस्
चन्द्र ढकाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा विजयी

चन्द्र ढकाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा विजयी

उद्योगी व्यवसायीहरुको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकाल विजयी भएका छन् । विजयी भएका ढकालले एसोसिएटमा ५२२, बस्तुगतमा ५९ तथा जिल्ला नगरमा ५२ मत पाएका...

सबै पढ्नुहोस्
भारतमा कोरोना संक्रमितको संख्या ९३ लाख ५१ हजार नाघ्यो

भारतमा कोरोना संक्रमितको संख्या ९३ लाख ५१ हजार नाघ्यो

भारतमा शुक्रवार थप ४१ हजार ३२२ जनामा कोभिड १९ संक्रमण भएपछि कूल संक्रमितको संख्या ९३ लाख ५१ हजार नाघेको केन्दीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शनिबार जानकारी दिएको छ...

सबै पढ्नुहोस्
नेपालमा अहिले सम्म कती कोरोना संक्रमित, कती जनाले ज्यान गुमाए र कती ठिक भए ?

नेपालमा अहिले सम्म कती कोरोना संक्रमित, कती जनाले ज्यान गुमाए र कती ठिक भए ?

मंसिर १४ – पछिल्लो २४ घण्टामा १,३८० कोरोना संक्रमितको थपिएसगै नेपालभरिमा कोरोन संक्रमित २,३०,७२३ पुगेको छ। १९ जनाको मृत्यु भएसंगै मृत्यु दर १,४५४ पुगेको । २,११,१८६ जना कोरोनमुक्त भएका...

सबै पढ्नुहोस्
काठमाडौं उपत्यकामा ६४५ कोरोना भाइरस संक्रमणको पुस्टि

काठमाडौं उपत्यकामा ६४५ कोरोना भाइरस संक्रमणको पुस्टि

मंसिर १३ – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६४५ जनामा कोरोना भाइरस संक्रमण पुस्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार : काठमाडौं जिल्लामा ४८५ जनामा कोरोना संक्रमणको...

सबै पढ्नुहोस्
नेपालमा १,३८० जनामा कोरोना भाइरस संक्रमणको पुस्टि

नेपालमा १,३८० जनामा कोरोना भाइरस संक्रमणको पुस्टि

मंसिर १३ – पछिल्लो २४ घण्टामा १,३८० कोरोना संक्रमितको थपिएसगै नेपालभरिमा कोरोन संक्रमित २,३०,७२३ पुगेको छ। ५१५ जना कोरोनमुक्त भएका छन। १९ जनाको मृत्यु हुनुको साथै मृत्यु दर १,४५४...

सबै पढ्नुहोस्
जगदम्बा स्टील्सको भट्टीमा बिस्फोट हुँदा चार जना घाइते भए

जगदम्बा स्टील्सको भट्टीमा बिस्फोट हुँदा चार जना घाइते भए

मंसिर १३ – जगदम्बा स्टील प्रा.लि.को भट्टीमा बिस्पोट हुँदा चार जना मजदुर गम्भीर घाइते भए। जितपुर सिमारामा लिमिटेड शनिबार बिहान विस्फोट भयो। जिल्ला प्रहरी कार्यालय बाराका अनुसार जगदम्बा स्टीलको...

सबै पढ्नुहोस्
सरकारी निकायहरूलाई स्वदेशी उत्पादन र सेवाको प्रयोग गर्न निर्देशन