ओली, दाहाल-नेपालले तयारी गरेको सचिवालयको बैठक आज
मंसिर २० – सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (एनसीपी) को सचिवालय बैठक आज (शनिबार) दिउँसो १ बजे बालुवाटारमा हुने छ। शनिबारको बैठकलाई निर्णायक बनाउन दाहाल-नेपाल समूहले तयारी गरेपछि ओली गुटका...
सबै पढ्नुहोस्

















