समाचार

नेपाल सरकारको भुक्तानी प्रणाली सुचारु, कर्मचारीले दशैं अगाडि नै तलब–भत्ता पाउने

नेपाल सरकारको भुक्तानी प्रणाली सुचारु, कर्मचारीले दशैं अगाडि नै तलब–भत्ता पाउने

 जेनजी युवाकाे आन्दाेलनका कारण केही दिन रोकिएको नेपाल सरकारको भुक्तानी प्रणाली सुचारु भएको छ । अर्थ मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेयले साेही भुक्तानी प्रणाली आइतबारदेखि सुचारु भएको बतारउनुभएकाे हाे ।...

सबै पढ्नुहोस्
काठमाडौँ जिल्ला अदालतका सम्पूर्ण सेवाहरू स्थगित

काठमाडौँ जिल्ला अदालतका सम्पूर्ण सेवाहरू स्थगित

काठमाडौँ जिल्ला अदालतले अर्को सूचना जारी नभएसम्मका लागि सम्पूर्ण सेवाहरू स्थगित गरेको छ । आइतबार विज्ञप्ति जारी गर्दै जेनजी आन्दोलनका क्रममा भएको आगजनीका कारण अदालत पूर्णरुपमा जलेको जानकारी दिदै...

सबै पढ्नुहोस्
काठमाडौँ उपत्यकामा थपिए ८ जना प्रहरी उपरीक्षक (एसपी)

काठमाडौँ उपत्यकामा थपिए ८ जना प्रहरी उपरीक्षक (एसपी)

काठमाडौँ उपत्यकामा पछिल्लो समय बिग्रिएको सुरक्षा अवस्थालाई मध्येनजर गर्दै ८ जना प्रहरी उपरीक्षक (एसपी) थप गरिएको छ। प्रहरी प्रधान कार्यालयले आइतबारदेखि ८ जना एसपीलाई उपत्यका मातहत रहने गरी खटाएको...

सबै पढ्नुहोस्
जिल्ला प्रशासन कार्यालय काठमाडौँले अत्यावश्यक सेवा दिने

जिल्ला प्रशासन कार्यालय काठमाडौँले अत्यावश्यक सेवा दिने

जिल्ला प्रशासन कार्यालय काठमाडौँले अत्यावश्यक परेको सेवा दिने जानकारी दिएको छ  । जिल्ला प्रशासन कार्यालयले आगजानीबाट कार्यालयको अधिकांश संरचना तथा अभिलेखहरु जली नष्ट भएको भन्दै असहज परिस्थितिमा कार्यालयबाट प्रवाह...

सबै पढ्नुहोस्
मृत्यु भएकाहरूको परिवार काठमाडौंमा बस्दा लागेको सबै खर्च  सरकारले ब्यहोर्ने

मृत्यु भएकाहरूको परिवार काठमाडौंमा बस्दा लागेको सबै खर्च  सरकारले ब्यहोर्ने

 सरकारले जेनजी प्रदर्शनका क्रममा मृत्यु भएकाहरूको परिवार काठमाडौंमा बस्दा लागेको खर्च सबै ब्यहोर्ने निर्णय गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा आइतबार पदभार ग्रहणपछि सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री सुशीला कार्कीले...

सबै पढ्नुहोस्
एकैदिन करिब नौ हजारले छाडे देश

एकैदिन करिब नौ हजारले छाडे देश

काठमाडौं: त्रिभुवन विमानस्थल खुल्नासाथ देश छाड्नेको लर्को लागेको छ । बिहीबार साँझ साढे ६ बजेसम्म विमानस्थलबाट पाँच हजार ३ सय १५ को प्रस्थान भएको अध्यागमन कार्यालयले जनाएको छ ।...

सबै पढ्नुहोस्
जेन-जी प्र​द​र्श​न​: ज्यान गुमाउनेको संख्या ७२ पुग्यो

जेन-जी प्र​द​र्श​न​: ज्यान गुमाउनेको संख्या ७२ पुग्यो

जेनजी आन्दोलनमा ज्यान गुमाउनेको संख्या ७२ पुगेको छ।  प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण कार्यक्रममा मुख्य सचिव एकनारायण अर्यालले यो  जानकारी दिएका हुन्। मुख्य सचिव अर्यालका अनुसार आन्दोलनमा प्रदर्शनकारी ५९...

सबै पढ्नुहोस्
व्यापारीहरू उठ्न नसक्ने भएका छन्, त्यसमा स​र​कार​ले विचार गर्छ:

व्यापारीहरू उठ्न नसक्ने भएका छन्, त्यसमा स​र​कार​ले विचार गर्छ:

प्रधानमन्त्री शुशीला कार्कीले जेनजी आन्दोलनका व्यापारीको सम्पति जलाउने काम भएको भन्दै त्यसबाट ठूलो असर परेको बताएकी छिन्। आइतबार सिंहदरबारमा कार्यभार सम्हाल्दै उनले उनीहरुलाई एक्लै छोड्न नमिल्ने बताइन्। ‘व्यक्तिको सम्पति,...

सबै पढ्नुहोस्
रास्वपा छाड्ने सुमना श्रेष्ठको घोषणा

रास्वपा छाड्ने सुमना श्रेष्ठको घोषणा

पूर्वशिक्षामन्त्री समेत रहेकी सुमना श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छाड्ने घोषणा गरेकी छन्। उनले सामाजिक सञ्जालमार्फत् आफ्नो धारणा सार्वजनिक गर्दै पार्टीभित्र निरन्तर भइरहेका गल्ती, नेतामुखी प्रवृत्ति र आलोचकहरूविरुद्धको ‘मिडिया...

सबै पढ्नुहोस्
युवाले मागेको भ्रष्टाचार अन्त्य ग​र्न​ अठोट गर्नुपर्छ : प्रधानमन्त्री कार्की

युवाले मागेको भ्रष्टाचार अन्त्य ग​र्न​ अठोट गर्नुपर्छ : प्रधानमन्त्री कार्की

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आगामी दिनमा युवा पुस्ताको सोचबाट काम गर्नुपर्ने बताइन् । उनले आइतबार आफ्नो पदभार ग्रहण गर्दै सचिवहरूसमक्ष सो बताएकी हुन् । ‘युवा समूहले मागेको कुरा के...

सबै पढ्नुहोस्
सरकारी निकायहरूलाई स्वदेशी उत्पादन र सेवाको प्रयोग गर्न निर्देशन