समाचार

आफू निकट सांसदसँग महन्थ ठाकुरको छलफल

आफू निकट सांसदसँग महन्थ ठाकुरको छलफल

टप खबर बिहिबार, बैशाख ९, २०७८

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले आफू निकट सांसदहरुलाई भेटेका छन्। पार्टी संसदीय दलको कार्यालयमा बिहीबार उनले पूर्व राष्ट्रिय जनता पार्टीका सांसदहरुसँग छलफल गरेका हुन्। पछिल्लो राजनीतिक...

सबै पढ्नुहोस्
कोटेश्वर–कलङ्की खण्डमा ‘ट्राफिक बत्ती’ जडान गरिँदै

कोटेश्वर–कलङ्की खण्डमा ‘ट्राफिक बत्ती’ जडान गरिँदै

टप खबर बिहिबार, बैशाख ९, २०७८

चक्रपथको कोटेश्वर–कलङ्की खण्डमा ‘ट्राफिक बत्ती’ जडानका लागि प्रक्रिया अघि बढाइएको छ । अहिले ठेक्का मूल्याङ्कन स्वीकृतिको चरणमा रहेको विभागले जनाएको छ । कोटेश्वर–कलङ्की खण्डमा चारदेखि पाँच ठाउँमा बत्ती जडान...

सबै पढ्नुहोस्
“मेरी नैनी”-को लोकार्पण कार्यक्रम

“मेरी नैनी”-को लोकार्पण कार्यक्रम

टप खबर बिहिबार, बैशाख ९, २०७८

बैशाख ७ गते वहाँको ८९ अौं स्मृति दिवस को अवसर पारेर वरिष्ठ साहित्यकार श्री रोचक घिमिरे ज्युको प्रमुख आथित्यतामा सम्पन्न भयो । समारोहमा केही विशिष्ट सहित्यकार, समालोचक , पत्रकार...

सबै पढ्नुहोस्
बिहीबार पनि बढ्यो सुन चाँदीको मूल्य

बिहीबार पनि बढ्यो सुन चाँदीको मूल्य

टप खबर बिहिबार, बैशाख ९, २०७८

साताको पाचौं दिन बिहीबार सुन चाँदीको मूल्य पबढेको छ। बिहीबार सुन तोलामा २ सय रुपैयाँ बढेर ९२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको...

सबै पढ्नुहोस्
चट्याङमा परी महिलाको मृत्यु

चट्याङमा परी महिलाको मृत्यु

टप खबर बिहिबार, बैशाख ९, २०७८

मोरङ कानेपोखरी २ दलेलीकी ४३ वर्षीया सुकवती राजवंशीको चट्याङमा परी मृत्यु भएको छ। आज बिहान साढे ८ बजे उनी पानी परेकोले घरनजिकै रहेका गाईगोरू सार्न जाने क्रममा चट्याङमा परी...

सबै पढ्नुहोस्
भक्तपुरमा मेलम्चीको खानेपानी वितरण

भक्तपुरमा मेलम्चीको खानेपानी वितरण

टप खबर बिहिबार, बैशाख ९, २०७८

मध्यपुरथिमि नगरपालिका–९ टिगनीस्थित खानेपानी ट्याङ्कीमार्फत बुधबारदेखि भक्तपुरको मध्यपुरथिमि क्षेत्रमा मेलम्ची खानेपानी वितरण शुरु गरेको छ। केहीदिन भित्रै मध्यपुरथिमि क्षेत्रमा दैनिक ३० लाख लिटर मेलम्चीको खानेपानी वितरण हुने भएको छ।...

सबै पढ्नुहोस्
१९ केजी गाँजासहित पक्राउ

१९ केजी गाँजासहित पक्राउ

अरु बिहिबार, बैशाख ९, २०७८

नेपालबाट भारततर्फ लैजाँदै गरेको प्रतिबन्धित लागुऔषध गाँजासहित पर्सा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । विशेष सूचनाका आधारमा प्रहरीले वीरगञ्ज महानगरपालिका–१५ बाइपास सडकखण्डबाट १९ किलोग्राम गाँजासहित...

सबै पढ्नुहोस्
उच्च मनोबिज्ञानका साथ कोरोना संग लडौं

उच्च मनोबिज्ञानका साथ कोरोना संग लडौं

आर्टिकल्स बिहिबार, बैशाख ९, २०७८

डा.डिआर उपाध्याय, आजभन्दा करिब डेढ वर्षअघि चीनको वुुहान प्रान्तबाट सुरु भएको कोरोना संक्रमण क्रमशः विश्वव्यापी फैलिँएको हो । यसले महामारीको रूप लिएको थियो । शक्तिशाली राष्ट्रहरुलाई समेत यसले थप...

सबै पढ्नुहोस्
‘पिच रोड’ र ‘घाममा सुकाइदेउ’ पछि  समिर र  विद्याको ‘भात खाएर हो’ ( भिडियो )

‘पिच रोड’ र ‘घाममा सुकाइदेउ’ पछि समिर र विद्याको ‘भात खाएर हो’ ( भिडियो )

मनोरन्जन आइतवार, चैत्र २२, २०७७

‘पिच रोड’ र ‘घाममा सुकाइदेउ’ जस्ता चर्चित गीतको युगल गायनमा सफल मानिएको जोडी समिर आचार्य र विद्या तिवारीको नयाँ गीत ‘भात खाएर हो ‘ सार्वजनिक भएको छ। समिरकै शब्द...

सबै पढ्नुहोस्
लिलेन्द्रप्रसाद प्रधान नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएसनको अध्यक्षमा विजयी

लिलेन्द्रप्रसाद प्रधान नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएसनको अध्यक्षमा विजयी

समाचार आइतवार, चैत्र २२, २०७७

नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएसनको अध्यक्षमा पुनः लिलेन्द्रप्रसाद प्रधान विजयी हुनु भएको छ । काठमाडौंमा सम्पन्न एशोसिएसनको ४२औं साधारणसभा तथा राष्ट्रिय सम्मेलनबाट प्रधान पुनः अध्यक्षमा निर्वाचित हुनु भएको हो...

सबै पढ्नुहोस्
कर्मचारीलाई १५ दिनमै पारिश्रमिक दिने कार्य सुरु