समाचार

नेपालमा एकैदिन ७ हजार ४४८ जनामा कोरोना संक्रमण पुष्टि, ३७ को मृत्यु

नेपालमा एकैदिन ७ हजार ४४८ जनामा कोरोना संक्रमण पुष्टि, ३७ को मृत्यु

टप खबर सोमवार, बैशाख २०, २०७८

नेपालमा पछिल्लो २४ घण्टामा थप ७ हजार ४४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा...

सबै पढ्नुहोस्
सबै उडान बन्द हुँदा पनि भारतमा हप्ताको दुई उडान हुने

सबै उडान बन्द हुँदा पनि भारतमा हप्ताको दुई उडान हुने

बिजनेस सोमवार, बैशाख २०, २०७८

सरकारले आन्तरिकसँगै अन्तर्राष्ट्रिय उडान बिहीबार रातिदेखि बन्द हुने जनाएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले वैशाख २३ राति १२ बजेदेखि वैशाख मसान्तसम्म सबै अन्तर्राष्ट्रिय उडान स्थगन गर्ने निर्णय...

सबै पढ्नुहोस्
अत्यावश्यक उपभोग्य वस्तु ढुवानीका साधनमा चालक र कर्मचारी मात्र

अत्यावश्यक उपभोग्य वस्तु ढुवानीका साधनमा चालक र कर्मचारी मात्र

बिजनेस सोमवार, बैशाख २०, २०७८

अत्यावश्यक दैनिक उपभोग्य वस्तुको ढुवानी सेवाका लागि उपयोग गरिएका सवारी साधनमा चालक र कामदार कर्मचारी मात्र राख्नुपर्ने भएको छ । ढुवानीका सवारी साधनमा पछिल्लो समय अन्य व्यक्तिलाई समेत राखेको...

सबै पढ्नुहोस्
आज विश्व प्रेस स्वतन्त्रता दिवस

आज विश्व प्रेस स्वतन्त्रता दिवस

अरु सोमवार, बैशाख २०, २०७८

आज विश्व प्रेस स्वतन्त्रता दिवस । अभिव्यक्ती स्वतन्त्रता र नागरिक अधिकारको पक्षमा वकालत गर्दै विश्वभर विविध कार्यक्रम गरेर यो दिवस मनाईदैछ । कोरोना महामारीका कारण यस वर्ष पनि प्रेस...

सबै पढ्नुहोस्
बाँकेमा पाँच काेराेना संक्रमितकाे मृत्यु

बाँकेमा पाँच काेराेना संक्रमितकाे मृत्यु

समाचार सोमवार, बैशाख २०, २०७८

लुम्बिनी प्रदेशको बाँकेमा गएराति ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । बाँकेको भेरी अस्पताल र नेपालगन्ज मेडिकल कलेजमा उपचार गराइरहेका संक्रमितमध्ये बर्दियाका १ जना र बाँकेका ४ जनाको...

सबै पढ्नुहोस्
आजदेखि २५ प्रतिशत कर्मचारीद्वारा बैङ्किङ सेवा

आजदेखि २५ प्रतिशत कर्मचारीद्वारा बैङ्किङ सेवा

समाचार सोमवार, बैशाख २०, २०७८

बैङ्क तथा वित्तीय संस्थाले सोमबारदेखि अधिकतम २५ प्रतिशत कर्मचारीद्वारा बैङ्किङ सेवा प्रदान गर्नुपर्ने भएको छ। पछिल्ला दिनमा कोरोना भाइरस सङ्क्रमणको दोस्रो लहर तीव्र रूपमा फैलिन थालेपछि नियामक निकाय नेपाल...

सबै पढ्नुहोस्
आज रातिदेखि आन्तरिक तर्फका सबै उडान बन्द

आज रातिदेखि आन्तरिक तर्फका सबै उडान बन्द

बिजनेस सोमवार, बैशाख २०, २०७८

सरकारले आज रातिदेखि लागू हुने गरी आन्तरिकतर्फका सबै उडान बन्द गर्ने निर्णय गरेको छ । आइतवार बसेको मन्त्रिपरिषद्को बैठकले सोमवार रातिदेखि आन्तरिक उडान र २२ गते अर्थात् भोलि मंगलवारदेखि...

सबै पढ्नुहोस्
बन्द हुँदै कोरोना बीमा

बन्द हुँदै कोरोना बीमा

बिजनेस सोमवार, बैशाख २०, २०७८

कोरोना भाइरसको नयाँ भेरिएन्टसहितको संक्रमण फैलिएको अवस्थामा बीमा समितिले कोभिड–१९ बीमालेखको कारोबार अगाडि नबढाउने भएको छ । समितिले आर्थिक वर्ष २०७८/७९ अर्थात् असार मसान्तपछि कोभिड–१९ (कोरोना) बीमालेखको कारोबार बन्द...

सबै पढ्नुहोस्
सोमबार मध्यरातिदेखि आन्तरिक हवाई उडान बन्द गर्ने सरकारको निर्णय

सोमबार मध्यरातिदेखि आन्तरिक हवाई उडान बन्द गर्ने सरकारको निर्णय

राजनीति आइतवार, बैशाख १९, २०७८

मुलुकभर कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै गएपछि यसको रोकथाम तथा नियन्त्रणका लागि सरकारले सोमबार मध्यरातिदेखि आन्तरिक हवाई उडान बन्द गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले कोभिड-१९...

सबै पढ्नुहोस्
आइतबार हालसम्मकै धेरै संक्रमित फेला, थप २७ जनाको मृत्यु

आइतबार हालसम्मकै धेरै संक्रमित फेला, थप २७ जनाको मृत्यु

समाचार आइतवार, बैशाख १९, २०७८

आइतबार नेपालमा हालसम्मकै उच्च बिन्दुमा कोरोना भाइसरसका बिरामी थपिएका छन् । १६ हजार १४७ जनाको पीसीआर परिक्षण गर्दा ७ हजार १३७ जनामा र ६२३ जनाको एन्टीजेन परिक्षण गर्दा ७४...

सबै पढ्नुहोस्
एमाले र नेकपाबीच प्रदेश सरकार गठन तथा सञ्चालनमा सहकार्य गर्ने सहमति

भारतमा चर्को बन्दै आन्दोलन

बुधबार, साउन ६, २०८३