गभर्नर महाप्रसाद अधिकारी माथी छानबिन गर्न माग
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी नेकपा एमालेको अर्थ तथा योजना विभागको सदस्य रहेको विषय सार्वजनिक भएको भन्दै छानबिन माग गरिएको छ । आजको प्रतिनिधिसभाको बैठकमा नेकपा माओवादी केन्द्रका...
सबै पढ्नुहोस्




















