नक्सा र डोजर लिएर गएँ , मैले के बिराएँ – मेयर बालेन
काठमाडौं महानगरपालिकाले नयाँ बानेश्वरस्थित अल्फाबिटा कम्प्लेक्समा अवैध रुपमा बनाइएको संरचना हटाएको छ । अल्फाबिटाका सञ्चालक द्विराज शर्मासँगको सवाल जवाफपछि डोजर लिएर पुगेका महानगरका मेयर बालेन साहले अवैध संरचना भत्काएका...
सबै पढ्नुहोस्


















