विश्वकीर्तिमानी गीतकार डा. डिआर उपाध्यायको ‘श्लेषा’ एल्वम इन्द्रसरोबरमा विमोचन
काठमाडौं, असोज ८ । शनिबार विहान कुलेखानी स्थित मनोरम ताल इन्द्रसरोबरमा सधैको भन्दा फरक दृश्य देखियो । पाँच वटा डुङ्गामा पच्चिस तीस जना मानिसहरू व्यानर लगाएर कार्यक्रम गरिरहेका थिए । यसभन्दा...
सबै पढ्नुहोस्


















