वर्तमान सरकारले जनतामा अविश्वास र निरााशालाई बढाइरहेको छ : नेता खनाल
नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले नव गठित सरकारले जनतामा शंका, अविश्वास र निरााशालाई बढाइरहेको बताएका छन् । पार्टी पोलिटब्यूरो बैठकमा ८ पृष्ठको दस्तावेज पेश गर्दै खनालले एस्तो बताएका...
सबै पढ्नुहोस्

















