२६८ जना सांसदको विश्वासको मत सहित प्रचण्डको प्रधानमन्त्री पद सुरक्षीत
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभाबाट विश्वासको मत पाएका छन्। संविधानको धारा ७६ को उपधारा ४ अनुसार प्रचण्डले मंगलबार संसदमा विश्वासको मत लिएका हुन्। प्रधानमन्त्री प्रचण्डका पक्षमा २६८ जना सांसदले...
सबै पढ्नुहोस्


















