मानवीयभन्दा ठूलो भौतिक क्षति होइन, संरचनाहरु जोगाउन अन्तिमसम्म कोसिस गरेउ: नेपाली सेना
नेपाली सेनाले गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा सिंहदरबार र सर्वोच्च अदालतसहितका सरकारी संरचना जोगाउन अन्तिमसम्म कोसिस गरेको जवाफ दिएको छ । नेपाली सेनाका युद्धकार्य...
सबै पढ्नुहोस्


















