पार्टीमा विप्लवलाई स्वीकार्न गाह्रो छैन: जनार्दन शर्मा
नेकपा (माओवादी केन्द्र) का सांसद जनार्दन शर्माले पार्टीमा नेत्रविक्रम चन्द विप्लवलाई स्वीकार्न गाह्रो नभएको बताएका छन् । सोमवार संसद भवनबाहिर सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले चन्दलाई पार्टीमा फर्किनु आफैँले भनेको...
सबै पढ्नुहोस्

















