ग्लोबल आइएमईका ग्राहकलाई मेट्रो मार्टमा क्युआर पेमेन्ट गर्दा छुट
ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकले मेट्रो मार्टका काठमाडौं उपत्यकाभित्रका स्टोरहरूमा छुट पाउने भएका छन् । ग्राहकले मेट्रो मार्टमा खरिद गरेको सामानको भुक्तानी क्युआर पेमेन्टमार्फत गर्दा छुट पाउने सम्झौता भएको हो ।...
सबै पढ्नुहोस्


















