९५ हजार नक्कली नेपाली रुपैयाँसहित तीनजना पक्राउ
मकवानपुर प्रहरीले हेटौँडाबाट बिहीबार राति ९५ हजार नक्कली नेपाली रुपैयाँसहित तीनजनालाई पक्राउ गरेको छ। प्रहरीले रौतहटको कटहरीया नगरपालिका– ६ का १९ वर्षका धर्मेन्द्र महरा, कटहरीया नगरपालिका– १ का २१...
सबै पढ्नुहोस्


















