डासुराम घिमिरे भए बत्तिसपुतली–गौशाला व्यापार ब्यवसायी संघको अध्यक्षमा निर्वाचित
बत्तिसपुतली गौशाला व्यापार ब्यवसायी संघको १३औ बार्षिक साधारणसभा एवं छैठौं अधिवेशन बाट सर्वसम्मत रुपमा डासुराम घिमिरे अध्यक्ष पदमा निर्वाचित भएका छन । संघको अन्य पदहरुमा प्रथम उपाध्यक्षमा डम्बरबहादुर बिष्ट,...
सबै पढ्नुहोस्



















