आजदेखि काठमाडौं महानगरभित्र सुर्तीजन्य पदार्थ बिक्रीमा रोक
काठमाडौँ महानगरपालिका क्षेत्रमा आजदेखि धुमपान निषेध गरिएको छ । महानगरले आजदेखि लागू हुने गरी महानगर क्षेत्रभित्र प्लास्टिकमा प्याक गरिएका सुर्तीजन्य पदार्थको बिक्री, भण्डारण तथा प्रयोगलाई पूर्ण रोक लगाएको हो...
सबै पढ्नुहोस्




















