समाचार

सन्दीप लामिछाने विरुद्धको मुद्दामा बुधबार सुनुवाइ हुने

सन्दीप लामिछाने विरुद्धको मुद्दामा बुधबार सुनुवाइ हुने

खेलकुद सोमवार, पुस ९, २०८०

काठमाडौं जिल्ला अदालतमा क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबर्जस्ती करणीसम्बन्धी मुद्दा आइतबार पनि हेर्दाहेर्दैमा परेको छ।न्यायाधीश शिशिरराज ढकालको इजलासमा रहेको मुद्दा हेर्दाहेर्दैमा परेको हो। हेर्दाहेर्दैमा रहेको मुद्दा सोमबार र मंगलबार दुई...

सबै पढ्नुहोस्
कती छ​ नेपाली ब​जारमा आज​ सुन र​ चाँदीको मुल्य​

कती छ​ नेपाली ब​जारमा आज​ सुन र​ चाँदीको मुल्य​

बिजनेस सोमवार, पुस ९, २०८०

नेपाली बजारमा सोमबार सुनको स्थिर रहेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला एक लाख १९ हजार ९०० रुपैयाँ र तेजाबी सुन एक लाख...

सबै पढ्नुहोस्
किन​ छ क्रिसमस ट्री को महत्व ?

किन​ छ क्रिसमस ट्री को महत्व ?

समाचार सोमवार, पुस ९, २०८०

यस पर्वमा क्रिसमस ट्रीको विशेष महत्व छ । क्रिसमस ट्री सजावट धेरै वर्ष पहिले उत्तरी युरोपबाट सुरु भएको मानिन्छ । तर, त्यस बेला मेला नामको रूख सजाएर जाडो पर्व...

सबै पढ्नुहोस्
‘क्रिसमस डे’ म​नाउनु को कार​ण ?

‘क्रिसमस डे’ म​नाउनु को कार​ण ?

समाचार सोमवार, पुस ९, २०८०

आजभन्दा करिब २ हजार वर्षअघि बाइबलमा उल्लेख भए अनुसार रोम शासन थियो । रोमको शासनबाट बचाउनका लागि जिसस क्राइस्ट धर्तीमा अवतरण गरेका थिए ।   जिससको जन्म हुने दिन...

सबै पढ्नुहोस्
रवि लामिछाने सहित पार्टीका सांसद्हरु तीन दिने पैदल यात्रामा जाने

रवि लामिछाने सहित पार्टीका सांसद्हरु तीन दिने पैदल यात्रामा जाने

टप खबर सोमवार, पुस ९, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सहित पार्टीका अन्य सांसद्हरु तीन दिने पैदल यात्रामा निस्कने भएका छन्। नारायणगढदेखि बुटवलसम्म तीन दिनमा ११३ किलोमिटर दूरी पार गर्ने लक्ष्य...

सबै पढ्नुहोस्
येशू ख्रीष्टको जन्मदिन: क्रिश्चियन धर्मावलम्बीले ‘क्रिसमस डे’ मनाउँदै

येशू ख्रीष्टको जन्मदिन: क्रिश्चियन धर्मावलम्बीले ‘क्रिसमस डे’ मनाउँदै

समाचार सोमवार, पुस ९, २०८०

नेपालसहित विश्वभरका क्रिश्चियन धर्मावलम्बीहरूले सोमबार क्रिसमस पर्व मनाउँदैछन् । अङ्ग्रेजी क्यालेन्डर अनुसार हरेक वर्ष २५ डिसेम्बरमा येशू ख्रीष्टको जन्मदिनको खुशियाली मनाउने परम्पराअनुसार क्रिश्चियन धर्मावलम्बीले सोमबार क्रिसमस मनाउन लागेका हुन्...

सबै पढ्नुहोस्
सोमबारको अमेरिकी डलरको विनिमय दर कति ?

सोमबारको अमेरिकी डलरको विनिमय दर कति ?

बिजनेस सोमवार, पुस ९, २०८०

नेपाल राष्ट्र बैंकले आज (पुस ९ गते) सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ७३ पैसा र बिक्री दर १३३ रुपैयाँ...

सबै पढ्नुहोस्
क्रिसमस डे का अवसरमा राष्ट्रपति पौडेल द्वारा शुभ​काम​ना स​न्देश

क्रिसमस डे का अवसरमा राष्ट्रपति पौडेल द्वारा शुभ​काम​ना स​न्देश

समाचार सोमवार, पुस ९, २०८०

राष्ट्रपति रामचन्द्र पौडेलले इसाई धर्मावलम्बीको पर्व ‘क्रिसमस डे’का अवसरमा सम्पूर्ण इसाई धर्मावलम्बीमा सुख, शान्ति एवं सुस्वास्थ्यको कामना दिएका छन् । ‘क्रिसमस डे’ का अवसरमा उनले पर्वले राष्ट्रिय एकतालाई थप...

सबै पढ्नुहोस्
आज पुस ९ गते सोमबारको राशिफल, त​पाइको दिन कस्तो र​ह​नेछ ?

आज पुस ९ गते सोमबारको राशिफल, त​पाइको दिन कस्तो र​ह​नेछ ?

बिबिध सोमवार, पुस ९, २०८०

मेष : अचानक धन आर्जन हुनेछ। आएको धनको सुरक्षामा विशेष ध्यान दिनुपर्ने देखिन्छ। वैदेशिक क्षेत्रमा गरेको प्रयासबाट लाभ प्राप्त हुनेछ। परिवार सुख प्राप्त हुनेछ। वृष : दिन राम्रो छ।...

सबै पढ्नुहोस्
क्रिसमस पर्वले राष्ट्रिय एकता बलियो बनाउछ : प्रधानमन्त्री

क्रिसमस पर्वले राष्ट्रिय एकता बलियो बनाउछ : प्रधानमन्त्री

टप खबर सोमवार, पुस ९, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इसाई धर्मावलम्बीको पर्व ‘क्रिसमस डे’का अवसरमा स्वदेश तथा विदेशमा रहेका इसाई धर्मावलम्बीलाई शुभकामना दिएका छन्। शुभकामना सन्देशमा उनले क्रिसमस पर्वले राष्ट्रिय एकता, धार्मिक सहिष्णुता र...

सबै पढ्नुहोस्
एमाले र नेकपाबीच प्रदेश सरकार गठन तथा सञ्चालनमा सहकार्य गर्ने सहमति

भारतमा चर्को बन्दै आन्दोलन

बुधबार, साउन ६, २०८३