समाचार

आज शनिबारको राशिफल , हेर्नुहोस् कस्तो छ तपाईको दिन

आज शनिबारको राशिफल , हेर्नुहोस् कस्तो छ तपाईको दिन

समाचार शनिबार, पुस २१, २०८०

मेष : दिन राम्रो छ। बोलीमा मोहन छ। सोचेर बोल्नु राम्रो हुन्छ। भेटघाटबाट खुशी मिल्नेछ। आर्थिक क्षेत्रमा नाम, दाम प्राप्त भए पनि खर्च बढी हुनेछ। खर्च कटौती गर्नुपर्ने देखिन्छ।...

सबै पढ्नुहोस्
काठमाडौँका यी स्थानमा आज ४ घण्टा बिजुली नहुने

काठमाडौँका यी स्थानमा आज ४ घण्टा बिजुली नहुने

बिबिध शनिबार, पुस २१, २०८०

नेपाल विद्युत प्राधिकरणले आज काठमाडौँको चाबहिलदेखि बौद्धलगायत क्षेत्रमा बत्ती जाने जनाएको छ । प्राधिकरणले उक्त क्षेत्रमा विद्युत लाइन मर्मतका लागि बिहान साढे १० बजेदेखि दिउँसो २ बजेसम्म विद्युत आपूर्ति बन्द हुने...

सबै पढ्नुहोस्
युद्ध​मा मृत्यु हुने प्यालेस्टिनीको सङ्ख्या २२ हजार नाघ्यो

युद्ध​मा मृत्यु हुने प्यालेस्टिनीको सङ्ख्या २२ हजार नाघ्यो

बिश्व शनिबार, पुस २१, २०८०

इजरायल–हमासबीच द्वन्द्व शुरु भएदेखि गाजापट्टीमा मृत्यु हुने प्यालेस्टिनीको सङ्ख्या २२ हजार ६०० पुगेको छ।गाजास्थित स्वास्थ्य मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गरी इजरायली सेनाले गत २४ घण्टामा गाजामा १५ वटा आक्रमण...

सबै पढ्नुहोस्
आज को बिदेशी मुद्रा को विनिमय दर
जापान भूकम्प: मृतकको संख्या ९२ पुग्यो, २४२ जना बेपत्ता

जापान भूकम्प: मृतकको संख्या ९२ पुग्यो, २४२ जना बेपत्ता

बिश्व शनिबार, पुस २१, २०८०

जापानको इशिकावामा ७.६ म्याग्निच्युडको भूकम्प गएको चौथो दिनसम्ममा मृत्यु हुनेको संख्या ९२ पुगेको छ । यस क्षेत्रमा उद्धार तथा खोजी कार्यहरू तीव्र रूपमा भइरहेको छ क्षतिको तथ्यांक भने बढ्दै...

सबै पढ्नुहोस्
मेय​र बालेनले ग​रे हर्क साम्पाङ र धरानबासीको प्रशंसा

मेय​र बालेनले ग​रे हर्क साम्पाङ र धरानबासीको प्रशंसा

टप खबर शनिबार, पुस २१, २०८०

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले धरानका मेयर हर्क साम्पाङ र धरानबासीहरुको मुक्तकण्ठले प्रशंसा गरेका छन् । शाहले हर्क साम्पाङबाट सांसदहरुले सिक्न जरुरी रहेको बताएका छन् । धरान नगरपालिकाको वार्षिकोत्सवमा...

सबै पढ्नुहोस्
आजको मौसम: पहाडी भूभागमा आंशिक बदली, तराईमा कुहिरो

आजको मौसम: पहाडी भूभागमा आंशिक बदली, तराईमा कुहिरो

टप खबर शनिबार, पुस २१, २०८०

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । अहिले कोशी र मधेश प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिक बदली रही...

सबै पढ्नुहोस्
बरहथवा प्रदर्शन: एक जनाको मृत्यु

बरहथवा प्रदर्शन: एक जनाको मृत्यु

टप खबर शुक्रबार, पुस २०, २०८०

सर्लाहीको बरहथवा नगरपालिकामा भएको प्रदर्शनमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बरहथवा–५ का जयशंकर शाह रहेको स्थानीयले बताएका छन् । स्थानीयले प्रहरीको गोली लागेर मृत्यु भएको बताए...

सबै पढ्नुहोस्
एमालेले राष्ट्रियसभाको सबै सिटमा उम्मेदवारी दिने

एमालेले राष्ट्रियसभाको सबै सिटमा उम्मेदवारी दिने

टप खबर शुक्रबार, पुस २०, २०८०

राष्ट्रियसभाको निर्वाचनमा नेकपा एमालेले राष्ट्रियसभाको सबै सिटमा उम्मेदवारी दिने तयारी गरेको छ। आज बसेको सचिवालय बैठकले राष्ट्रियसभाको सबै सिटमा उम्मेदवारी दिने तयारी गरेको हो। सत्ता गठबन्धनबाट सहकार्य गर्ने विषयमा...

सबै पढ्नुहोस्
सर्लाहीको बरहथवा क्षेत्रमा कर्फ्यू

सर्लाहीको बरहथवा क्षेत्रमा कर्फ्यू

टप खबर शुक्रबार, पुस २०, २०८०

सर्लाहीको बरहथवा क्षेत्रमा शुक्रबार साँझ साढे ५ बजेबाट कर्फ्यू जारी छ । जिल्ला सुरक्षा समिति सर्लाहीको आकस्मिक बैठकले सर्लाहीको बरहथवा बजार क्षेत्रमा साँझ साढे ५ बजेबाट शनिबार बिहान ८...

सबै पढ्नुहोस्
एमाले र नेकपाबीच प्रदेश सरकार गठन तथा सञ्चालनमा सहकार्य गर्ने सहमति

भारतमा चर्को बन्दै आन्दोलन

बुधबार, साउन ६, २०८३