समाचार

आध्य​न भ​न्छ कम्तिमा ६ घ​न्टा सुत्नु प​र्छ न​त्र​ स्वास्थ्य​मा प​र्न​ स​क्छ​ अस​र

आध्य​न भ​न्छ कम्तिमा ६ घ​न्टा सुत्नु प​र्छ न​त्र​ स्वास्थ्य​मा प​र्न​ स​क्छ​ अस​र

जीवनसैली शनिबार, पुस २८, २०८०

शरीरलाई स्वस्थ राख्न दैनिक ७ देखि ८ घण्टा सुत्नु आवश्यक हुन्छ । कम निद्राले गम्भीर रोगको जोखिम बढाउँछ।कम निन्द्राका कारण ठुलो सङ्ख्यामा युवाहरू उच्च रक्तचाप अर्थात् उच्च रक्तचापको सिकार...

सबै पढ्नुहोस्
दाङ बस दुर्घटना: मृतकको संख्या १२ पुग्यो (नाम स​हित)

दाङ बस दुर्घटना: मृतकको संख्या १२ पुग्यो (नाम स​हित)

टप खबर शनिबार, पुस २८, २०८०

बाँकेको नेपालगञ्जबाट काठमाडौँका लागि गुडेको यात्रुबाहक बस दाङको भालुबाङस्थित राप्ती नदीमा खसेर भएको दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १२ पुगेको छ । दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रामबहादुर केसीका अनुसार...

सबै पढ्नुहोस्
बिनोद राईलाई जिते ‘द भ्वाइस अफ नेपाल’ सिजन–५’

बिनोद राईलाई जिते ‘द भ्वाइस अफ नेपाल’ सिजन–५’

टप खबर शनिबार, पुस २८, २०८०

गायन रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’ सिजन–५ को उपाधि विनोद राईले जितेको छन् । उपाधिसँगै उनले २० लाख नगद प्राप्त गरे । उनी टिम मिलन नेवारबाट फाइनलमा प्रवेश...

सबै पढ्नुहोस्
चीनको लगानीमा बनेका आयोजनाबाट भारतले बिजुली नकिन्ने : प्रधानमन्त्री प्रचण्ड

चीनको लगानीमा बनेका आयोजनाबाट भारतले बिजुली नकिन्ने : प्रधानमन्त्री प्रचण्ड

टप खबर शनिबार, पुस २८, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चीनले नेपालमा प्रत्यक्ष लगानी गरेका आयोजनाबाट उत्पादित विद्युत किन्नेबारेमा भारतले असहमति प्रकट गरेको बताएका छन् । बुधबार सिंहदरबारमा बसेको कानून, न्याय तथा मानव अधिकार समितिको...

सबै पढ्नुहोस्
वीर अस्पतालमा कसैले तालाबन्दी गर्छ भने आफैँ आएर ताला काट्छु: स्वास्थ्यमन्त्री बस्नेत

वीर अस्पतालमा कसैले तालाबन्दी गर्छ भने आफैँ आएर ताला काट्छु: स्वास्थ्यमन्त्री बस्नेत

टप खबर शनिबार, पुस २८, २०८०

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले वीर अस्पतालमा यदि कसैले तालाबन्दी गर्छ भने आफैँ आएर ताला काट्ने बताएका छन् । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालद्वारा आज आयोजित मेमोग्राफी सेवाको...

सबै पढ्नुहोस्
दाङमा ब​स दुर्घ​ट​ना हुदा ५ ज​नाको मृत्यु, २५ घाइते

दाङमा ब​स दुर्घ​ट​ना हुदा ५ ज​नाको मृत्यु, २५ घाइते

टप खबर शनिबार, पुस २८, २०८०

राप्ती गाउँपालिकाको भालुबाङस्थित पुलबाट यात्रुबाहक बस राप्ती नदीमा खस्दा पाँच जनाको ज्यान गएको छ । २५ जना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय भालुवाङका अनुसार पाँचैजनाको घटनास्थलमा मृत्यु...

सबै पढ्नुहोस्
नेपाल विद्युत प्राधिकरणले उद्योगहरुमा काटिएको बिजुलीको लाइन जोडिदिने

नेपाल विद्युत प्राधिकरणले उद्योगहरुमा काटिएको बिजुलीको लाइन जोडिदिने

टप खबर शुक्रबार, पुस २७, २०८०

नेपाल विद्युत प्राधिकरणले उद्योगहरुमा काटिएको बिजुलीको लाइन जोडिदिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समितिको ९६० औं बैंठकले लाइन काटिएका डेडिकेटेड फिडर तथा ट्रंक लाइनबाट विद्युत् उपभोग गरेबापतको महसुल...

सबै पढ्नुहोस्
शुक्रबार सुनको मूल्यमा ब्रिद्दि, कती छ आज तोलाको ?

शुक्रबार सुनको मूल्यमा ब्रिद्दि, कती छ आज तोलाको ?

बिजनेस शुक्रबार, पुस २७, २०८०

नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा ३०० रुपैयाँले बढेकाे हो । महासङ्घका अनुसार शुक्रबार छापावाल सुन एक लाख १८...

सबै पढ्नुहोस्
आजको ड​ल​र त​था अन्य बिदेशी मुद्राको भाउ?

आजको ड​ल​र त​था अन्य बिदेशी मुद्राको भाउ?

बिजनेस शुक्रबार, पुस २७, २०८०

आज २०८० साल पुस २७ गते शुक्रबार तदनुसार सन् २०२४ जनवरी १२ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३२...

सबै पढ्नुहोस्
रुसी सेनामा भर्ना भएका प्युठानका एक युवकको मृत्यु

रुसी सेनामा भर्ना भएका प्युठानका एक युवकको मृत्यु

टप खबर शुक्रबार, पुस २७, २०८०

रुसी सेनामा भर्ना भएका प्युठानका एक युवकको मृत्यु भएको छ । प्युठान नगरपालिका वडा नं। ४ काठेवरका  सोनु सुनारको युक्रेन रुस युद्धमा मृत्यु भएको खबर आएको उनका छिमेकी खगेश्वर...

सबै पढ्नुहोस्
एमाले र नेकपाबीच प्रदेश सरकार गठन तथा सञ्चालनमा सहकार्य गर्ने सहमति

भारतमा चर्को बन्दै आन्दोलन

बुधबार, साउन ६, २०८३