समाचार

प्रधानमन्त्री प्रचण्ड स्वदेश फिर्ता

प्रधानमन्त्री प्रचण्ड स्वदेश फिर्ता

टप खबर आइतवार, माघ ७, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड स्वदेश फर्किएका छन् । असंलग्न आन्दोलन नामको १९औँ शिखर सम्मेलनमा सहभागी हु युगाण्डाको काम्पला पुगेका प्रचण्ड दोहा हुँदै केही समय अगाडि काठमाडौंमा अवतरण गरेका हुन्...

सबै पढ्नुहोस्
नबिल बैंकको नाफा ३ अर्ब २० करोड

नबिल बैंकको नाफा ३ अर्ब २० करोड

बिजनेस आइतवार, माघ ७, २०८०

नबिल बैंकले पुस मसान्तको वित्तीय अवस्था सार्वजनिक गरेको छ । यो अवधिमा बैंकले ३ अर्ब २० करोड ३० लाख ७९ हजार रुपैयाँ नाफा कमाएको छ । जुन गत आवको...

सबै पढ्नुहोस्
चन्द्रमामा सफलतापूर्वक अवतरण भयो जापानको स्लिम यान

चन्द्रमामा सफलतापूर्वक अवतरण भयो जापानको स्लिम यान

ज्ञान तथा अविष्कार आइतवार, माघ ७, २०८०

जापानको राष्ट्रिय अन्तरिक्ष एजेन्सी (जाक्सा)ले ‘स्मल लुनार ल्यान्डिङ डेमोन्स्ट्रेटर (स्लिम)’ चन्द्रमामा अवतरण भएको पुष्टि गरेको छ । स्थानीय समयअनुसार शनिबार जापान एयरोस्पेस एक्सप्लोरेशन एजेन्सी (जाक्सा) ले एक अनलाइन वक्तव्यमा...

सबै पढ्नुहोस्
प्रयोगमा नआएपछि म्याद सकिएको कोरोनाविरुद्धको ४० लाख खोप इँटाभट्टामा जलाउने तयारी

प्रयोगमा नआएपछि म्याद सकिएको कोरोनाविरुद्धको ४० लाख खोप इँटाभट्टामा जलाउने तयारी

टप खबर आइतवार, माघ ७, २०८०

कोरोना भाइरस विरुद्धको ४० लाख मात्रा खोप प्रयोगमा नआएपछि सरकारले विसर्जन अर्थात् ‘डिस्पोजल’ को तयारी गरेको छ । चीन सरकारले अनुदानमा उपलब्ध गराएको कोरोना भाइरसविरुद्धको साइनोभ्याक खोप प्रयोग नगरि...

सबै पढ्नुहोस्
आइतबार बजारमा कति छ तरकारी तथा फलफूलको मूल्य ? (मूल्य सूची सहित)

आइतबार बजारमा कति छ तरकारी तथा फलफूलको मूल्य ? (मूल्य सूची सहित)

अन्य समाचार आइतवार, माघ ७, २०८०

लामो समयदेखि काठमाडौं उपत्यका तथा अन्य क्षेत्रको तरकारी तथा फलफूलहरुको वेचविखन गर्ने थलोको रुपमा रहदै आएको कालीमाटी बजार वि.सं. २०४३ आश्विन १५ गते देखि तत्कालिन खाद्य तथा कृषि बजार...

सबै पढ्नुहोस्
ग्लोबल आइएमइ बैंकको दोस्रो त्रैमासको नाफा २ अर्ब ४ करोड

ग्लोबल आइएमइ बैंकको दोस्रो त्रैमासको नाफा २ अर्ब ४ करोड

बिजनेस आइतवार, माघ ७, २०८०

ग्लोबल आइएमई बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय अवस्था सार्वजनिक गरेको छ । यो अवधिमा बैंकले २ अर्ब ४ करोड २३ लाख २९ हजार रुपैयाँ नाफा कमाएको छ...

सबै पढ्नुहोस्
स्पेनिस ला लिगा फुटबलमा सेल्टा भिगोमाथि रियल सोसिडाडको जित

स्पेनिस ला लिगा फुटबलमा सेल्टा भिगोमाथि रियल सोसिडाडको जित

खेलकुद आइतवार, माघ ७, २०८०

स्पेनिस ला लिगा फुटबलमा रियल सोसिडाडले जित निकालेको छ । गएराति भएको खेलमा सेल्टा भिगोलाई १–० गोलले हराउँदै रियलले जित निकालेको हो ।रियलका लागि ब्राइस मेन्डेजले एक गोल गरेका...

सबै पढ्नुहोस्
दमौली बजार क्षेत्रमा घर भत्काउन सुरु

दमौली बजार क्षेत्रमा घर भत्काउन सुरु

बिबिध आइतवार, माघ ७, २०८०

मुग्लिन-पोखरा सडकको पूर्वी खण्डअन्तर्गत तनहुँको सदरमुकाम दमौली बजार क्षेत्रमा घर भत्काउन थालिएको छ ।भत्काउनुपर्ने कुल ७० घरमध्ये ४५ परिवारले पहिलो किस्ताबापतको रकम बुझेर आफैंले भत्काउन सुरू गरेका हुन् ।...

सबै पढ्नुहोस्
अदालतको आदेशपछि खुल्यो बिपी स्वास्थ्य प्रतिष्ठानको उपकुलपतिको कार्यकक्ष

अदालतको आदेशपछि खुल्यो बिपी स्वास्थ्य प्रतिष्ठानको उपकुलपतिको कार्यकक्ष

बिबिध आइतवार, माघ ७, २०८०

सुनसरीको धरान उपमहानगरपालिकामा रहेको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिको कार्यकक्षमा उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले गरेको तालाबन्दी उच्च अदालत विराटनगरको आदेशपछि खुलेको छ । उच्च अदालतले स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा...

सबै पढ्नुहोस्
आज​को मौस​म: त​राइमा कुहिरो, पहाडी भूभागमा बदली, हिमाली भूभागमा हिमपातको सम्भावना

आज​को मौस​म: त​राइमा कुहिरो, पहाडी भूभागमा बदली, हिमाली भूभागमा हिमपातको सम्भावना

टप खबर आइतवार, माघ ७, २०८०

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । अहिले देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया...

सबै पढ्नुहोस्
एमाले र नेकपाबीच प्रदेश सरकार गठन तथा सञ्चालनमा सहकार्य गर्ने सहमति

भारतमा चर्को बन्दै आन्दोलन

बुधबार, साउन ६, २०८३