समाचार

व्यवसायी अरुण चौधरी पक्राउ

व्यवसायी अरुण चौधरी पक्राउ

टप खबर शुक्रबार, माघ १९, २०८०

व्यवसायी अरुण चौधरी बिहीबार पक्राउ परेका छन् । उनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले राजधानीको लैनचौरबाट पक्राउ गरेको हो।   बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा उनलाई...

सबै पढ्नुहोस्
कस्तो छ आज​को मौस​म ?

कस्तो छ आज​को मौस​म ?

अन्य समाचार शुक्रबार, माघ १९, २०८०

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम मूख्यतया सफा रहेको...

सबै पढ्नुहोस्
कस्तो छ त​पाइको दिन, राशिफ​ल २०८० माघ १९ ग​ते

कस्तो छ त​पाइको दिन, राशिफ​ल २०८० माघ १९ ग​ते

राशिफल शुक्रबार, माघ १९, २०८०

बाँसबारी छालाजुत्ता कम्पनीको जग्गा हिनामिना प्रकरणमा व्यापारी अरुण चौधरी पक्राउ परेका छन् । चौधरी सीजी होल्डिङ्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक हुन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले व्यापारी चौधरीलाई पक्राउ गरेको हो...

सबै पढ्नुहोस्
बौद्धिक पलायनको भयावह परिस्थिति रोक्नुपर्ने प्रधानमन्त्रीको जिकिर

बौद्धिक पलायनको भयावह परिस्थिति रोक्नुपर्ने प्रधानमन्त्रीको जिकिर

टप खबर बिहिबार, माघ १८, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बौद्धिक पलायनको भयावह परिस्थिति रोक्नुपर्ने बताएका छन् ।राजर्षिजनक विश्वविद्यालयको सातौँ सभालाई सम्बोधन गर्दै उनले विद्यार्थीको बौद्धिक पोषणका निम्ति साधना, क्षमताको पूर्ण परिचालन एवं रचनात्मक तत्परताबाट...

सबै पढ्नुहोस्
कर प्रशासनमा चार्टड एकाउण्टेन्सहरुलाई प्रवेश गराउन अर्थमन्त्री सकारात्मक

कर प्रशासनमा चार्टड एकाउण्टेन्सहरुलाई प्रवेश गराउन अर्थमन्त्री सकारात्मक

टप खबर बिहिबार, माघ १८, २०८०

अर्थमन्त्री डा. प्रकाशशरण महतले कर प्रशासनमा चार्टड एकाउण्टेन्सहरुलाई प्रवेश गराउन सकारात्मक रहेको बताएका छन्। बुधवार काठमाडौंमा आयोजित चार्डट एकाउन्टेन्स संस्थाको २७ औं वार्षिकोत्सव एवं छैटौं दिक्षान्त समारोहलाई सम्बोधन गर्दै...

सबै पढ्नुहोस्
न्यायाधीश गिरी विरूद्धको वैवाहिक बलात्कार मुद्दामा मिसिल झिकाउने आदेश

न्यायाधीश गिरी विरूद्धको वैवाहिक बलात्कार मुद्दामा मिसिल झिकाउने आदेश

टप खबर बिहिबार, माघ १८, २०८०

सर्वोच्च अदालतले निलम्बित जिल्ला न्यायाधीश भुवन गिरीविरूद्ध दायर भएको वैवाहिक बलात्कार मुद्दामा उच्च अदालत पाटनले गरेको आदेशको मिसिल झिकाउने आदेश गरेको छ। बुधबार कायममुकाम प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडा र न्यायाधीश...

सबै पढ्नुहोस्
कर छ​लीको आरोपमा चार जना सुनचाँदी व्यवसायी पक्राउ, व्यवसायीहरु विरोध प्रदर्शनमा

कर छ​लीको आरोपमा चार जना सुनचाँदी व्यवसायी पक्राउ, व्यवसायीहरु विरोध प्रदर्शनमा

बिबिध बिहिबार, माघ १८, २०८०

राजश्व छली गरेको आरोपमा जनकपुरधामको बलराम ज्वेर्लसका सञ्चालक बलराम साहसहित चारजना सुनचाँदी व्यवसायीहरुलाई प्रहरीले पक्राउ गरेको छ । बलराम ज्वेलर्सका सञ्चालक साहका साथै अरुण ज्वेलर्सका सञ्चालक अरुण साह र...

सबै पढ्नुहोस्
मौसम: पहाडी भूभागमा बदली, त​राइमा​ कुहिरो, हिम​ली भाग​मा हिम​पातको स​म​भाव​ना

मौसम: पहाडी भूभागमा बदली, त​राइमा​ कुहिरो, हिम​ली भाग​मा हिम​पातको स​म​भाव​ना

अन्य समाचार बिहिबार, माघ १८, २०८०

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। महाशाखाका अनुसार देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम...

सबै पढ्नुहोस्
पेट्रोलियम पदार्थको मूल्य ब्रिद्दि (सूचीसहित)

पेट्रोलियम पदार्थको मूल्य ब्रिद्दि (सूचीसहित)

टप खबर बुधबार, माघ १७, २०८०

अन्तर्राष्ट्रिय बजारसँगै नेपालमा पनि पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ । इन्डियन आयल कर्पोरेशन (आईओसी) ले जनावरी ३१ तारिखमा नयाँ मूल्यसूची पठाएको नेपाल आयल निगमले जनाएको छ । नयाँ...

सबै पढ्नुहोस्
गठबन्धनका कारण देश गम्भीर अवस्थामा: केपी ओली

गठबन्धनका कारण देश गम्भीर अवस्थामा: केपी ओली

टप खबर बुधबार, माघ १७, २०८०

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान गठबन्धनका कारण देश गम्भीर अवस्थामा पुगेको बताउनुभएको छ । बुधबार सिन्धुपाल्चोकका पाँचपोखरी थाङ्पाल गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले...

सबै पढ्नुहोस्
एमाले र नेकपाबीच प्रदेश सरकार गठन तथा सञ्चालनमा सहकार्य गर्ने सहमति

भारतमा चर्को बन्दै आन्दोलन

बुधबार, साउन ६, २०८३